• भूरुङ तातोपानीका मृगौला पीडित पुर्जालाइ ३ लाखभन्दा बढी सहयोग

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका मृगौला पीडित गोपाल पुर्जालाई नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं २ ले उपचारका लागि ३ लाखभन्दा बढी सहयोग गरेको छ । मंगलबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेशसभाका सदस्य हरि भण्डारीले पीडित पूर्जाका श्रीमति सुमित्रा पूर्जालाई ३ लाख २६ ...

  • फेरियो कोदोको परिचय

    पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्...

  • म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभा, ‘म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी इच्छुक छौं’ (तस्बिरहरु)

    म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारसभा सम्पन्न भएको छ । शनिबार संघको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उनले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पुर्वाधार विकासमा निजी क्षेत्रको ब्यवसायीले लगानी गर्नुपर्ने बताए । जिल्लाको ब्यावसायी सम...

  • साहारा सहकारीको ११औं साधारण सभा सम्पन्न

    बेनी ।सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित एक समारोहबीच साधारण सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका सदस्य देवीप्रसाद शर्मा (डिपी)ले नेपाली अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रले योगदान गरिरहेको त...

  • स्तन क्यान्सर पीडित मञ्जुलाई मोना नेदरल्याण्डको आर्थिक सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँकी स्तन क्यान्सर रोगबाट पीडित मन्जु बिकलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना नदरल्याण्डले मञ्जुलाई उपचारको लागि ५४ हजार रुपैयाँ सहयोग गरेको हो । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुबाट सो रकम सं...

  • पश्चिम नेपाल सहकारीको नयाँ सञ्चालक समिति गठन,अध्यक्षमा गौतम

    तातोपानी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भिमप्रसाद गौतम (जिवन) चयन हुनुभएको छ । बेनी नगरपालिका–४, तातोपानीमा शुक्रबार सम्पन्न सहकारीको १५ औ वार्षिक साधारणसभाबाट गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो ।सञ्चालक समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा ...

  • गरिब तथा विपन्नको उपचारका लागि मोना हङकङद्धारा ४० लाख रुपैयाँ बढी सहयोग (फोटो/भिडियो)

    बेनी ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरिब तथा विपन्न परिवारको उपचारमा सघाउन ४० लाख रुपैयाँ बढी सहयोग गरेको छ । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा हङकङमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना हङकङले ४० लाख ११ हजार १...

  • रेडक्रस पुलाचौरको शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग

    म्याग्दी । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा नवदुर्गाको नवौं अर्थात् नवमी तिथिका दिन आज (मङ्गलवार) शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सहयोग प्रदान गरिएको हो...

  • दसैँमा १२ अर्ब रुपैयाँ नयाँ नोट सटही

    काठमाडौं । यसपालीको दसैँमा नेपालीले १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिसकेका छन् । दसैँ तिहार र छठ पर्वको अवसर पारेर राष्ट्र बैंकले उपलब्ध गराएको सफा नोट सटही सुविधामा सो बराबरको नयाँ नोट साटिएको हो । नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले भने असोज २ गतेदेख...

  • बेनीमा बजार अनुगमन, सुध्रिएनन् पसलहरु

    म्याग्दी ।नेपालीहरुको घर, आँगनमा भित्रिएको बडादसैं पर्वलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पसलहरुको अनुगमनले तीव्रता पाएको छ । यसैक्रममा हिँजो (मङ्गलवार) घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा सदरमुकाम बेनीबजारको कालीपुल आसपास क्षेत्रमा स्थलगत अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयको आय...