म्याग्दी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सफल यूवा ब्यवसायी भिम रोकाले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–३ स्थित भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले १ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्...
आर्थिक
-
-
१ लाखको राहत बाँड्न २८ लाख हेलिकोप्टर खर्च
सुवास विडारी मकवानपुर — वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चा...
-
कृषिबाटै मनग्य आम्दानी गर्ने घिमिरे भन्छन् , ‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’
प्रताप बानियाँ म्याग्दी । साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ । उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र ...
-
गोरखाको दुर्गम चुमनुब्रीमा हेलिकोप्टरबाट पैसा ढुवानी
गोरखा । उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा योजनाहरूको भुक्तानीका लागि हेलिकोप्टरबाट पैसा ढुवानी गरिएको छ । सडक सञ्जाल नजोडिएको चुमनुब्रीमा चालू वर्षमा सञ्चालन भएका योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका लागि कुमारी बैंकले पाँच करोड रुपैयाँ केन्द्रबाट हेलिकोप्टरमा ढुवानी गरेको ह...
-
रघुगंगामा ७८ प्रतिशत बजेट खर्च
म्याग्दी । म्याग्दीकाे रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी कारोबार बन्द भएलगत्तै आर्थिक बर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार कुल बजेट ४८ करोड ९४ लाख ५७ हजार २०५ र...
-
मुख्यमन्त्री र मन्त्रीहरुका लागि अखिल म्याग्दीको रु १ दान अभियान (तस्बिरहरु)
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्रीहरुको स्वर्गीय बाबाआमाको नाममा ट्रष्ट देखि स्मृति पार्क बनाउनका लागि बजेट विनियोजन गरेको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले म्याग्दीले रु १ संकलन अभियान सुरु गरेको छ । सोमबार दिउँसो बेनीको विरेन्द्रचोकमा एक कार्यक्रमको आयोजना गरि रकम संकल...
-
जन्मदिनमा पोर्चुगलबाट बालगृहका बालबालिकालाई सहयोग (तस्बिरहरू)
म्याग्दी ।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी घर भई हाल रोजगारको सिलसिलामा पोर्चुगलमा रहनुभएका लोकराज रोका मगरले बालबालिकालाई शैक्षिक सामग्री (स्टेशनरी) सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर आज (शनिवार) उहाँले नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री ...
-
मराङका क्यान्सर पीडित केसीलाई युकेबाट एक लाख रुपैयाँ सहयोग
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङका क्यान्सर पीडित चन्द्रकुमार केसीलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित केसीलाई युकेमा बस्नुहुने समाजसेवी पदम गर्बुजा र कतबहादुर गर्बुजाको संयोजकत्वमा संकलित एक लाख रुपैयाँ सहयोग गरिएको हो । युकेमा रहेका मराङबासीको सहयोगमा संकलित उक्त रकम पीडित पर...
-
दिनभर बढेको बजार अन्तिम आधा घण्टामा ओरालो, कारोबार साढे ४ अर्ब नजिक
काठमाडौं । सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको छ । दिउँसो १ बजेर ४६ मिनेटमा २१४६ बिन्दुमा कारोबार भएको सेयर बजार साढे २ बजेपछि ओरालो लाग्न थालेको थियो । अन्तिममा बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । यो आइतबारको तुलनामा ९.७५ अंक कम हो । तर, कारोबार रकममा भने सोमबार उछाल आएको छ । सोमबार ४...
-
कटुवा पेस्तोल र गोलीसहित ३ भारतीय नागरिक पक्राउ
काठमाडौं । रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवल...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 179
- Next Page »


























