बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजना र प्रशासनिक खर्चका लागि विनियोजन गरेको हो । गाउँपालिकाको आवश्यक योजनालाई प्राथमिकता दिएर विनियोजित बजेटमा जिल्लाकै बिकट गाउँ गूर्जा जोड्ने सडक र निर...
आर्थिक
-
-
न्यू धौलागिरि सहकारीको २५ औं वार्षिक साधारणसभा (तस्बिरहरु)
बेनी ।न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधवार २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भएको सहकारीमा गत वर्षसम्म शेयर पुँजी आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ र लगानी ६० करोड ८९ लाख ३९ हजार एकसय ७९ रुपैयाँ रहेको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी ...
-
म्याग्दी सहकारीको १७औं वार्षिक साधारणसभा
बेनी । राजधानी काठमाडौंको गोंगबुचोक स्थित कार्यालय रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिक साधारणसभा संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको छ । आज भन्दा १८ वर्ष पहिला काठमाडौंमा स्थापित म्याग्देलीहरुको पहिलो वित्तिय संस्था यस म्याग्दी सहका...
-
बेनी नगरपालिकाको १६ औं नगरसभा , थप १ करोड ६० लाख बजेट विनियोजन
बेनी । म्याग्दीको बेनी नगरपालिकाको १६ औं नगरसभाबाट थप १ करोड ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरी ४० नयाँ योजना र संसोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा ...
-
बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती
बेनी । म्याग्दी जिल्लाको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन ।रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न वि.सं २०७६ जेठ ३१ गते म्याग्दीको रणनीतिक महत्वको नि...
-
देउसीभैलोबाट किसानी सञ्जीवनी अक्षयकोषलाई ३२ लाख बढी संकलन
बेनी ।म्याग्दीको मालिका-७ , बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसीभैलोमा तीन दिनको अवधिमा रु ३२ लाख, ४४ हजार,३८ संकलन भएको छ । विद्यालयले स्थापना गर्न लागेको किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वतस्फूर्त रुपमा नगद नै रु ३२ लाख बढी सहयोग गरेका किसानी कृषि प्र...
-
दग्नामका मृगौला पीडित अमृतलाई प्रवासबाट सहयोग
दग्नाम । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेका दग्नामका एक युवालाई रोजगारीका शिलशिलामा प्रवासमा रहेका दग्नामीहरुले आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ लाख ७१ हजार २ सय २५ रुपैयाँ अ...
-
मोनाको नवौं वार्षिक साधारणसभा , उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह
बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा मंगला गाउँपालिका -२ ,स्थित बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि इन्द्रेणी पार्कमा सुरु भएको वार्षिक साधारणसभाको प्रतिनिधि सभ...
-
मुस्ताङी च्याङ्ग्रा बजार झर्न थाले , यस वर्ष मुल्य सस्तो (भिडिओ)
बेनी। हिन्दु नेपालहरुकाे महान चाड दसैंका लागि हिमाल पारीकाे जिल्ला मुस्ताङबाट चेलुक र च्याङ्ग्रा बजार झर्न थालेका छन् । यस वर्ष मुस्ताङ्गी चेलुक र च्याङ्ग्राको मुल्य गत वर्षकाे तुलनामा घट्ने देखिएकाे छ ।गत वर्ष चेलुकरच्याङ्ग्राको मूल्य महँगो भइ बिक्री घटेको र घाटा परेपछि किसानहरुले खोरबाट च्याङ्ग्राको मूल्य प्रति गोट...
-
नेपाली ब्राण्ड गोल्ड स्टारको नयाँ शो रुम बेनीमा (भिडिओ)
म्याग्दी । लोकप्रिय नेपाली ब्राण्ड गोल्डस्टरको आधिकारिक शो रुम म्याग्दी सदरमुकाम बेनीमा संचालनमा आएको छ । साविक धौलागिरी अञ्चलका चार जिल्लालाई लक्षित गरेर बेनी नगरपालिका–८,शिक्षामार्गमा शो रुम संचालनमा ल्याइएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 176
- Next Page »