बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङले चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा कार्यालयले बिहीबार आफ्नो कार्यक्षेत्रका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको हो । कार्यालयले बागलुङबाट ग्रीन डिभेलपमेन्ट बैँक लिमिटेड, पर्वतबाट दी क्लिफ प्रा.लि., म्याग्दीबाट घलेम्...
आर्थिक
-
-
गलेश्वर शिवालयमा ६ लाख रुपैयाँ बढी भेटी संकलन
गलेश्वर । बालाचतुर्दर्शी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा ६ लाख १२ हजार रुपैयाँ बढी भेटी संकलन भएको छ । बुधबार परेको बालाचर्तुदर्शी मेला भर्न आएका भक्तजनले ६ लाख बाह्र हजार चार सय ३१ रुपैयाँ चढाएका शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाले जानकारी...
-
फगामी परिवारद्वारा गलेश्वर आश्रमलाई खाद्यान्न सहयोग
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेगका सामाजिक व्यक्तित्व योगकुमार फगामी, खेमप्रसाद फगामी (भाई), दिपकुमारी पुर्जा (बैनी)का परिवारले आफ्नो दिवंगत पितृको सम्झनामा शुक्रबार आश्रममा रु.३५ हजार बराबरको खाद्यन्न स...
-
गलेश्वर ज्येष्ठनागरिक आश्रमलाई लेकाली परिवारद्वारा खाद्यान्न सहयोग
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई शुक्रबार खाद्यान्न सामग्री सहयोग गरेका छन् । लेकाली परिवार सिंगापुर गोर्खा पुलिसको सहकार्यमा आश्रममा रहेका जेष्ठ नागरिकलाई रु.४२ हजार बराबरको नुन, तेल, चामाल, आटा, चिनी चियापत्ती लगायतका खाद्यन्न सामाग्री प्रदान गरेका हु...
-
मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी
मुस्ताङ । यसवर्ष मुस्ताङबाट करिब ३५ करोड रुपैयाँ भन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको ह...
-
म्याग्दीका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम
बेनी । म्याग्दी जिल्लामा सञ्चालित सार्वजनिक यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा जिल्लाभित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धार...
-
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशन
काठमाडौँ। नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेडि...
-
आयोजना कटौती गरेर एक खर्ब स्रोत जुटाउने अर्थमन्त्री खनालको योजना
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ ।आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेट...
-
मन्त्रिपरिषद् विस्तार : कुलमान घिसिङ ,ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बन्दै
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लगाउनुभएको जनाइएको छ । उहाँले कार्यभार सम्हालेकै दिन प्रमुख तीनवटा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूका नाम टुङ्गो लगाउनुभएको प्रधानमन्त्री निकट उच्च स्रोतलाई उदृत गर्दै बिबिसीले समाचार लेखेको छ । सिफारिसमा परेका तीन...
-
तीनवटा कार्यालयको वार्षिक बजेट र कार्यक्रमहरु सार्वजनिक, प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड
बेनी । म्याग्दीमा सञ्चालित गण्डकी प्रदेश सरकार तथा सङ्घीय सरकार अन्तर्गत रहेका तीनवटा कार्यालयको वार्षिक कार्यक्रम र बजेट सार्वजनिक भएको छ । सोमबार जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजित एक कार्यक्रमका बीच चालु आर्थिक वर्ष २०८२र०८३ मा जिल्लामा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।कृषि ज्ञान केन्द्र म्य...


























