• दग्नाममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण

    दग्नाम । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नामका बाढीपहिरा प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ । क्रिष्चियन समाज म्याग्दीको समन्वयमा असल छिमेकी नेपाल पोखराले सोमबार घटनास्थलमै पुगेर  वडाका जनप्रतिनिधिहरुको रोहवरमा एकलाख छ हजार रुपैयाँ बराबरको खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । पूर्णक्षत...

  • दग्नामकी मृगौला पीडित सुनमायालाई बहराइनबाट सहयोग

    बेनी । रोजगारको शिलशिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराइनबाट मृगौला पीडित एक महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, हाल बेनी निवासी ४९ वर्षकी मृगौला पीडित सुनमायाँ थजालीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पाईजा र मिन गर्...

  • म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित

    म्याग्दी । दुध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ । दूध उत्पादन गर्ने कृषकलाई ...

  • कोसेली घर सञ्चालन

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतातेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । म्याग्दी र मुस्...

  • धान-रेपाइँ-म्याग्दी

    म्याग्दीमा २० प्रतिशत धान रोपाइँ

    म्याग्दी ।  हिमाली  जिल्ला म्याग्दीमा २० प्रतिशत धान राेपाइँ भएकाे छ। असारको १५ गतेसम्म जम्मा २० प्रतिशतभन्दा धेरै रोपाइँ हुन सकेको छैन ।मङ्गला गाउँपालिका–३, बरंजा र बेनी नगरपालिका–४,को अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालिएको भए पनि जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएक...

  • रघुगंगा गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका भित्र शुन्य होम डेलिभरीको अभियानलाई प्रभावकारी बनाउन रघुगंगा–६, रायखोर र वडा नं ७ चिमखोलामा बर्थिङ्घ सेन्टर स्थापना गरिने भएको छ ।गाउँपालिक...

  • अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बढीको बजेट सार्वजनिक

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको बजेट ...

  • धवलागिरी गाउँपालिकामा ४३ करोड २७ लाख बजेट पारित

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । शुक्रवार गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पािरत भएको हो । बजेटम...

  • बेनी नगरपालिकामा ७२ करोड ७८ लाखको बजेट पारित

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले कुल ७२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो...

  • मंगला गाउँपालिकाको बजेट ४९ करोड

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्र...