• लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान, १८ पिन्ट रगत संकलन

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ ।सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घ...

  • एमाले म्याग्दीका पालिका कमिटी पदाधिकारीहरुलाई अभिमुखिकरण

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले...

  • म्याग्दी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

    बेनी ।‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा बौद्धिक परीक्षण...

  • बेनीमा वित्तिय जागरण अभियान (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा विश्व वित्तिय सप्ताह अन्तर्गत वित्तिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा शुक्रबार म्याग्दी र पर्वत स्थित बैंकर्स संघमा आवद्ध सबै संस्थाले विभिन्न कार्यक्रम गरेका हुन् । बैंकर्स संघ म्याग्दीका सचिव तिकाराम रिजालले विश्व वित्तिय सप्तिाह व...

  • लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)

    म्याग्दी।वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,स्थित घाेडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँसले ढाकिन थालेका छन् ।लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । लालीगुराँसले घाेडेपानी र पुनहिल क्षेत्र थप मनमोहक देखिन्छ । भने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ ।नेपालमा पाइने ३...

  • द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा विहिबार तालिम सञ्चालन गरिएको हो । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्न...

  • तिप्ल्याङमा पसल र होटलकाे अनुगमन

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,तिप्ल्याङमा पसल र हाेटलकाे अनुगमन गरिएकाे छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार अनुगमन गरेकाे हाे । पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको छ । बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीक...

  • पत्रकार विश्वकर्मा सम्मानित

    बेनी । म्याग्दीमा क्रियाशिल पत्रकार दलप्रसाद विश्वकर्मा (अमित)सम्मानित हुनुभएको छ । बिहिबार ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा विश्वकर्मा सम्मानित हुनुभएको हो । म्याग्दी जिल्लाको दलित आन्दोलन तथा सामाजिक परिवर्तनका लागि पत्रकारिता क्षेत्रबाट पु¥याउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै पत्रकार विश्व...

  • गोर्खा वेल्फेयर ट्रष्टद्धारा अन्नपूर्णमा दुईदिने सिकाई आदान प्रदान कार्यशाला

    म्याग्दी ।गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ ।गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गरिएको ह...

  • मानवअधिकार रक्षकहरुको सुरक्षासम्बन्धी विषयमा छलफल

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा बुधवार नेपालमा नागरिक अधिकार तथा मानवअधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षण सम्बन्धी व्यवस्था विषयक छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागि साझा अभियान कोक्यापको आयोजना र मिलन म्याग्दीको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको हो । शान्ति, न्याय र सबल संस्थाक...