काठमाडौँ । सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए । वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । वरिष्ठतालाई ...
समाज
-
-
५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका
काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ...
-
सुनसरी र मोरङमा थप दुईजना संक्रमितको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सुनसरी र मोरङमा २ जनाको मृत्यु भएको छ । मोरङको रंगेलीमा ७२ वर्षी पुरुषको गएराति र सुनसरी धरानका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । रंगेलीका पुरुषको आइसियूमा उपचार भइरहेको थियो । अर्का पुरुषमा दीर्घरोग नदेखिएको चिकित्सकले बताएका छन्...
-
ओखलढुंगाका वडाध्यक्ष राई रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि पक्राउ
काठमाडौँ । ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ । मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले रातो...
-
साझा पार्टीका दुई केन्द्रीय सदस्य पौडेल र अर्यालले छाडे पार्टी
काठमाडौं । साझा पार्टीका दुई जना केन्द्रीय सदस्यले पार्टी छाडेका छन्। केन्द्रीय सदस्य मानवी पौडेल र सिद्धि अर्याल पार्टीबाट अलग भएका हुन्। पार्टी स्थापनादेखि नै सक्रिय रहेकी पौडेल बिहीबारदेखि पार्टीबाट अलग भएकी हुन्। उनले केही समयअघि पार्टीलाई साधारण सदस्य र केन्द्रीय सदस्य नरहने जानकारी गराएकी थिइन्। केन्द्रीय समिति ...
-
जनप्रतिनिधिलाई धम्की : ‘गुण्डा नाइके’ राधे भण्डारी पक्राउ
काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङक प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले रातोपाटीलाई बताए । सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छ...
-
साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, १० जना महिला
काठमाडौं । साझा पार्टीले केन्द्रीय सदस्य थप गरेको छ। संयोजक रवीन्द्र मिश्रका अनुसार साझाका सातै प्रदेश तथा युवा संगठनबाट ३७ जना केन्द्रीय सदस्य थप गरिएको हो। बिहीबार थपिएका केन्द्रीय सदस्य प्राय सबै युवा छन्। अब साझामा केन्द्रीय सदस्य ६५ जना पुगेका छन्। गत फागुनमा लुम्बिनीमा सकिएको पार्टी भेलाले केन्द्रीय समिति पुन...
-
बझाङमा बलात्कारको घटना मिलाउने थप एक पक्राउ
धनगढी । बझाङमा बलात्कारको घटना मिलाउने थप एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले १४ वर्षीया अर्की किशोरीलाई गरेको बलात्कारको घटना मिलाउन कागज बनाउने मष्टा गाउँपालिका–२ खिकालाका बाबाजी भनिने बालम दमाई बुधबार पक्राउ परेका हुन्। उनले गत २९ साउनम...
-
बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । २०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँक...
-
अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा सम्राट लामा पक्राउ
काठमाडौँ । अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्।मेरिल्याण्ड राज्यमा बैंक लुटपाट गर्दागर्दै ३० बर्षीय सम्राट लामा पक्राउ परेका हुन्। गेथसबर्गमा बैंक लुटपाट गर्दै गर्दा उनलाई पक्राउ गरेको मोन्टगोमरी काउन्टी प्रहरीले जनाएको छ। अमेरिकाबाट प्रकाशित नेपाली भाषाको खसोखास अनलाइनका अनुसार मंगलबार वि...


























