• अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना संक्रमण पुष्टि

    अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रजिअ विक्रम थापा र सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण देखिएको छ । सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिका–१२ को कोठिया मैदानका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि ज्वरो र रुघाखोकी लागेका प्रजिअ पौडेलको बिहीबार पीसीआर रिपोर्ट पोजिटि...

  • भैंसेमा सवारी दुर्घटना, तीन जना घाइते

    मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटना भएको छ । भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ट्रक दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् । ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलमा खसेर दुर्घटना भएको भैसै प्रहरी पोस्टका इञ्चार्ज कुलबहादुर श्रेष्ठले ...

  • नुवाकोटमा खुलेको ८ दिनमै विद्यालय बन्द

    नुवाकोट । नुवाकोट-६ महिनापछि खुलेका विद्यालय आठ दिनमै स्थानीय प्रशासनको आदेशमा बन्द भएका छन् । बल्ल बल्ल पढ्न पाएका विद्यार्थी निराश भएका छन् । लिखु गाउँपालिका–३ मालाकोटको गणेशसूर्य आधारभूत विद्यालयका अभिभावक पुष्पलाल श्रेष्ठले भने ‘स्कुल खुल्यो छोराछोरीले पढ्न नपाउने भनेर खुसी हुन नपाउँदै बन्द भए । पढाइ बिग्रने चि...

  • जुम्ला सदरमुकाम खलङ्गा सिल

    जुम्ला । जुम्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ। २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो। चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्...

  • ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ

    झापा । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

  • नेपाल रेडक्रस सोसाइटी रोल्पाद्वारा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

    रोल्पा । अतिविपन्न परिवारका गर्भवतीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । कोरोनाका कारण लामो समयदेखि भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण मातृ मृत्युदर बढिरहेकाले नेपाल रेडक्रस सोसाइटी रोल्पाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विपद्का समयमा अतिविपन्न र सङ्कटका अवस्थामा रहेका गर्भवती बढी प्रताडित हुने ...

  • म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितिमा भारतबाट आइ बेनी स्थित माउण्ट एभरेष्ट आवासीय मावि क्वारेन्टाइनमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमितमा जिल्लाको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ६ की ४५ बर्षिया एक महिला र १८ बर्षिय ...

  • दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन

    दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका संक्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबारदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन । कोरोना संक्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क...

  • दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोप

    बर्दिया । बर्दियामा दुई जना सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा लागेको छ। केही दिनअघि कैलालीको सतिघाटमा कार्यरत सशस्त्र प्रहरीका दुई जवानलाई १४ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको हो। जवरजस्ती करणी गरेको आरोप र उद्योगमा सशस्त्र प्रहरीका दुई जवानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर...

  • यस वर्ष ढोरपाटनमा शिकार अनिश्चित

    बागलुङ । स्थिति सहज भएको भए यतिबेला ढोरपाटन शिकार आरक्षमा शिकार खुला भइसक्थ्यो । पेशेवर विदेशी शिकारी आरक्ष जाने सुरसारमा हुन्थे । कोही पुगिसक्थे । यसपालि आरक्ष सुनसान छ । शिकार हुने/नहुने अनिश्चित छ । अघिल्लो शिकार याम (फागुन–वैशाख) मा पनि बन्दाबन्दीले शिकार अपर्झट रोकिएको थियो । यात्रा प्रतिबन्धका कारण विदेशी आउने अ...