• मोरङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    मोरङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी–१० डाँगीहाटमा शुक्रबार भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १७ प ८५३१ नम्बरको मोटरसाइकलले बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहाललाई साइकलमा जाँदै गर्दा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। सन्दरहरैँचा...

  • नवलपुरका ३१ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

    पोखरा । नवलपुुरमा कोरोना संक्रमणबाट ३१ वर्षीय युवकको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना बिहीबार राति १२ बजेर १८ मिनेट जाँदा उनको कोरोना संक्रमणबाट निधन भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । भदौ २५ गते अस्पताल भर्ना भएका उनको स्वाब जाँच गर्दा २...

  • कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ ,कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान...

  • सप्तरीमा थप ३८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ३८ प्रहरीमा संक्रमण देखिएको प्रदेश–२ प्रहरी कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए । दश दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनालाई संक्रमण द...

  • दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

    मकवानपुर । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित पार्क निर्माण गरिएको हो । थाहा नगरपालिका—४...

  • गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गडकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा मात्र १७ सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखराको वडा नं १ का ३८ वर्षीय पुरुष तथा पोखरा ३ की ५४ वर्षिया महिला ,वडा १ का ७ वर्षीय बालक, पो...

  • साइप्रसबाट थप ६३ जना स्वदेश फिर्ता

    काठमाडौं । साइप्रसबाट बिहीबार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साइप्रसमा विभिन्न पेसामा आएर कोरोनाभाइरसको महामारीका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदूतावास ईजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साईप्रसले यहाँको आईओएमसँगको विशेष सहकार्यमा निःशुल्क स्वदेश फर्काइएको नेपाली राजदूतावास ई...

  • पूर्वी नवलपरासीका ३१ वर्षीय संक्रमितको मृत्यु

    नवलपरासी । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत पूर्वी नवलपरासीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भदौ २५ गते भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर...

  • अब नेपालमै अलैँची प्रशोधन गरिने

    इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकार...

  • देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको बिहिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । भने ४२ ...