• गलेश्वर मन्दिरमा तेस्रो सोमबार (फोटोफिचर )

    बेनी ,सोमबार साउन २० गते । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले ...

  • चौथो जिल्ला सभा ,सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भयो ः मन्त्री थापा

    म्याग्दी,आइतबार साउन १९ गते । संघिय सरकारका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको चौथो जिल्ला सभालाइ सम्बोधन गर्दै मन्त्री थापाले भित्रि र बाहिरी शक्तीको चलखेल बढेको बताउनुभयो । सरकारको सुखी नेपाली समृ...

  • नवआगन्तुक प्रजिअलाई उवासंघले ग¥यो स्वागत

    म्याग्दी,शनिबार साउन १८ गते । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई शनिबार म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । हालै मात्र म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी लिएर आएका उनलाई उद्योग वाणिज्य संघले स्वागत तथा परिचय गरेको हो । नवआगन्तुक प्रजिअ ढकाललाई म्याग्दी उद...

  • पाँच वटा वडा एक जना सचिवको भरमा

    दुर्गम भएकैले भोटखोला गाविसमा कर्मचारी जान मान्दैनन् । गए पनि काज वा सरुवा मिलाएर हिँडिहाल्छन् । संखुवासभा,शनिबार साउन १८ गते । भोटखोला गाउँपालिकामा पाँचवटा वडा छन् । एउटा वडाबाट अर्कोमा पुग्न दुई दिनसम्म लाग्छ । तर, यी सबै वडा हेर्न जम्मा एक जना सचिव छन् । पर्याप्त वडा सचिव नहुँदा स्थानीय तहले प्रदान गर्ने सेवा प...

  • बैठककाे माइन्यूटिङ वा निर्णय पुस्तिका कसरी लेख्ने ?

    भागिरथ पोखरेल /काठमाण्डौं ,शुक्रबार साउन १७ गते । माइन्यूटिङ वा निर्णय पुस्तिका लेखन कुनै पनि संघसंस्था वा कार्यालयले बैठक बसी निर्णय गर्दा लेखिने दस्तावेजलाई माइन्यूटिङ् वा निर्णय पुस्तिका लेखन भनिन्छ । निर्णय पुस्तिका लेखन विशेष गरी बैठक बसी गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न तथा निर्णय अभिलेखीकरण गर्ने उ...

  • पत्रकारका लागि भाषा तथा प्रविधि सम्बन्धी तालिम सम्पन्न

    म्याग्दी,आइतबार साउन ०५ गते । म्याग्दीको सदरमुकाम बेनीमा क्रियाशिल पत्रकारिता लागि भाषा र प्रविधी विषयक दुई दिने तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनीमा शनिबार देखी सुरु भएको सो तालिम आइतबार सम्पन्न भएको हो । जिल्लामा क्रियाशिल पत्रकारहरुको...

  • जेसिजद्धारा पर्यटकीय लभ्लीहिल जाने पदमार्गमा वृक्षारोपण

    म्याग्दी आइतबार साउन ५ गते । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल जाने बेनी –मोना– लभ्लीहिल पदमार्गमा वृक्षारोपण गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो वृक्षारोपण गरिएको हो । वृक्षारोपण गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै पर...

  • काभ्रेमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

    बेनी,शुक्रबार असार २७ गते । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत काभे्र भिर (बादरजंग)मा नदीले सडक कटान गरेपछी सिधा यातयात अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रे भीरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । अविरल बर्षाका का...

  • म्याग्दीमा योग दिवस मनाइयो ,स्वस्थ जिवनका लागि योग ःमन्त्री पुन

    म्याग्दी ,शुक्रबार असार ६ गते । अन्तर्राष्ट्रिय योग दिवस म्याग्दीमा पनि मनाइएको छ । योग दिवसको अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुनले जिवन शैली परिवर्तनका लागि योग अभ्यास अनिवार्य भएको बताउनुभयो । अन्तर्राष्ट्रिय योग दिवस समारोह जिल्ला कार्यसमिती म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ...

  • आदिवासी जनजाती विद्यार्थी महासंघको अध्यक्षमा चौधरी

    समिर रोका मगर /पोखरा ,शुक्रबार असार ६ गते । आदिवासी जनजाति विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौरको शुक्रवार सम्पन्न प्रथम् अधिबेशनले एट्लान्टिक चौधरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुशिल श्रेष्ठ , सरोज श्रेष्ठ , सचिब मुना श्रेष्ठ , सहसचिव बिबेक श्रेष्ठ , कोषाध्य...