• छोरीलाई गाउँपालिकाको मासिक एक सय

    सन्तोष गौतम/मौवाफाँट , बुधबार साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरणका लागि छोरीलाई मासिक एक सय रुपैयाँ पेवा दिने कार्यक्रम ल्याएको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि ज...

  • छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग

    म्याग्दी,बुधबार साउन २२ गते । जन्मदिनमा हुने फज्ल खर्चलाई कटाएर यहाँका एक व्यक्तीले आफ्नो छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ७ मा रहेको सुविन भाँडा पसलका संचालक एवम् युवा व्यवसायी विपिन श्रेष्ठले छोरी आहाना श्रेष्ठको पहिलो बर्ष पार गरेको अवसरमा धार्मिक स्थल गलेश्वरमा रह...

  • शान्ति सुरक्षा र सुशासन पहिलो प्राथमिकताःप्रजिअ ढकाल

    म्याग्दी ,मंगलबार साउन २१ गते । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले शान्ति सुरक्षा र शुसान पहिलो प्राथमिकता भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका ढकालले सोमबार पत्रकारसंगको भेटमा सो कुरा बताउनुभएको हो । ‘शान्ति सुरक्षा ,शुसान ,भ्रष्टाचार न्युनिकरण मेरो पहिलो प्राथमिकता हो’, ...

  • लाम्मेलामा पहिरोमा परि तीन जनाको ज्यान गयो , गम्भीर ३ घाइतेलाई पोखरा लगियो

    तमानखोला, सोमबार साउन २० गते । बागलुङको तमानखोलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा आइतबार पहिरोमा पुरिदा ४५ वर्षीया चन्द्र कुमारी श्रीपाली, ७० वर्षीय अन्सारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोले घर पुरिदा ४...

  • गलेश्वर मन्दिरमा तेस्रो सोमबार (फोटोफिचर )

    बेनी ,सोमबार साउन २० गते । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले ...

  • चौथो जिल्ला सभा ,सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भयो ः मन्त्री थापा

    म्याग्दी,आइतबार साउन १९ गते । संघिय सरकारका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको चौथो जिल्ला सभालाइ सम्बोधन गर्दै मन्त्री थापाले भित्रि र बाहिरी शक्तीको चलखेल बढेको बताउनुभयो । सरकारको सुखी नेपाली समृ...

  • नवआगन्तुक प्रजिअलाई उवासंघले ग¥यो स्वागत

    म्याग्दी,शनिबार साउन १८ गते । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई शनिबार म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । हालै मात्र म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी लिएर आएका उनलाई उद्योग वाणिज्य संघले स्वागत तथा परिचय गरेको हो । नवआगन्तुक प्रजिअ ढकाललाई म्याग्दी उद...

  • पाँच वटा वडा एक जना सचिवको भरमा

    दुर्गम भएकैले भोटखोला गाविसमा कर्मचारी जान मान्दैनन् । गए पनि काज वा सरुवा मिलाएर हिँडिहाल्छन् । संखुवासभा,शनिबार साउन १८ गते । भोटखोला गाउँपालिकामा पाँचवटा वडा छन् । एउटा वडाबाट अर्कोमा पुग्न दुई दिनसम्म लाग्छ । तर, यी सबै वडा हेर्न जम्मा एक जना सचिव छन् । पर्याप्त वडा सचिव नहुँदा स्थानीय तहले प्रदान गर्ने सेवा प...

  • बैठककाे माइन्यूटिङ वा निर्णय पुस्तिका कसरी लेख्ने ?

    भागिरथ पोखरेल /काठमाण्डौं ,शुक्रबार साउन १७ गते । माइन्यूटिङ वा निर्णय पुस्तिका लेखन कुनै पनि संघसंस्था वा कार्यालयले बैठक बसी निर्णय गर्दा लेखिने दस्तावेजलाई माइन्यूटिङ् वा निर्णय पुस्तिका लेखन भनिन्छ । निर्णय पुस्तिका लेखन विशेष गरी बैठक बसी गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न तथा निर्णय अभिलेखीकरण गर्ने उ...

  • पत्रकारका लागि भाषा तथा प्रविधि सम्बन्धी तालिम सम्पन्न

    म्याग्दी,आइतबार साउन ०५ गते । म्याग्दीको सदरमुकाम बेनीमा क्रियाशिल पत्रकारिता लागि भाषा र प्रविधी विषयक दुई दिने तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनीमा शनिबार देखी सुरु भएको सो तालिम आइतबार सम्पन्न भएको हो । जिल्लामा क्रियाशिल पत्रकारहरुको...