काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । गएराति र आज बिहानगरी थप ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ । कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजनाको मृत्यु भएको छ । भदौ ७ गते भर्न भएका तिलोत्त...
समाज
-
-
स्वास्थ्यले साथ नदिएको भन्दै जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा
काठमाण्डौ । जापानका प्रधानमन्त्री सिन्जो आबे आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बिबिसीले जनाएको छ । आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भनेर आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा बताए । प्रधानमन्त्री आबेले भने, ‘मलाई अल्सरेटिभ कोलाइटि...
-
त्रिवि शिक्षण अस्पताल काठमाडौंमा कोरोनाबाट उदयपुरका एक पुरुषको मृत्यु
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको उपचारका क्रममा ९ गते मृत्यु भएको थियो । आज आएको स्वाब रिपोर्टमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि उदयपुरका ती पुरुषलाई गएको ९ गते नै ...
-
चीनले तोक्यो कोरोनाविरुद्धको खोपको मूल्य, कति पर्छ ? हेर्नुहोस
चीन। चीनको सिनोफार्म कम्पनीले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा ब्यक्त गरेको छ । यो आशासंगै उसले खोपको मूल्य समेत तोकेको छ । जस अनुसार खोपको मुल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) रहेको छ। विश्वभर अन्तिम चरणको परीक्षणका क्रममा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो। च...
-
पढाइबाट टाढिँदै विद्यार्थी
तिलोत्तमा । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका अनुप खड्का चैतमा ८ कक्षाको परीक्षा दिएपछि घरमै छन् । अहिलेसम्म वार्षिक परीक्षाको नतिजा आएको छैन, न त उनले कक्षा उत्तीर्ण भएको खुसियाली नै मनाउन पाएका छन् । ‘घरमा बस्दा–बस्दा झ्याउ लागिसक्यो,’ उनले भने, ‘रेडियो शिक्षा कार्यक्रममा कहिलेकाहीं सुनेको भरमा हल्का पढेको छु ।’ ...
-
पोखराको कोरोना अस्पतालमा पनि एक संक्रमितको मृत्यु
पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि आजै उपचारको लागि अस्पताल आएका पोखरा १६ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट...
-
उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
काठमाडौँ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् । आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले ...
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनको बिहीबार ...
-
जन्मदिनमा विपन्नलाई सहयोग
अनिल पौडेलम्याग्दी । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ । पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अबोध बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ । विदेशमा रहे...
-
कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन:सरकारका प्रवक्ता
काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् । ‘उहाँलाई सामाजि...
























