लण्डन, विहिबार बैशाख १२ गते। बेलायतबासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले नेपाली नयाँ वर्ष एक विशेष कार्यक्रमसहित मनाउने भएको छ । अप्रिल २७ तारिख ‘नयाँ वर्ष २०७६ शुभकामना साँझ’ विविध कार्यक्रमहरु सहित मनाइने भएको हो । फार्नबरोको स्यामुएल कोर्डी स्पोर्टस् कलेजमा कार्यक्रम आयोजना हुने...
समाज
-
-
लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा श्रेष्ठ
बेनी सोमबार बैशाख ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लायन्स क्ल अफ बेनी पिस सिटीको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बेनीमा सोमबार साँझ भएको अधिवेशनबाट नयाँ कार्यकालका लागि नरेश श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । अध्यक्ष श्रेष्ठ संगै प्रथम उपाध्यक्षमा खम थापा मगर ,द्धितिय उपाध्यक्षमा सुव...
-
गुरुङ परिवारद्धारा शान्ति कोषलाई आर्थिक सहयोग
बेनी सोमबार बैशाख ९ गते । पर्वतको जलजला गाउँपालिका - ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ । शान्तिकोषको संरक्षक सदस्य समेत रहनुभएका रुद्रबहादुर गुरुङले आफ्नो आमा गौसुवा ...
-
३ करोड १७ लाखको ‘नून’ पनि खाए भ्रष्टाचारीले !
काठमाडौं सोमबार बैशाख ९ गते । दुुर्गम जिल्ला सहुलियतकमा वितरण गरिने नुनमा अनियमितता भएको पाइएको छ । नुन ढुवानी गर्दा समग्र जिल्लाको जनसंख्या उल्लेख गरेको भए पनि वितरण गर्ने डिपोले समेट्ने क्षेत्र र सोको जनसंख्या उल्लेख नगरी कोटाभन्दा बढी नुन वितरण गरेर अनियमिता गरेको महालेखा परीक्षकको कार्यलयले हालै सार्वजनिक गरेको प्...
-
म्याग्दीमा मेला र महोत्सव संचालनका लागि मापदण्ड तोकियो
बेनी आइतबार बैशाख ८ गते । म्याग्दीमा मेलामहोत्सव संचालनका लागि मापदण्ड तोकिएको छ । हालै बेनीमा रेडियो म्याग्दीले आयोजना गरेको महोत्सव विवादमा परेपछि मेला र महोत्सव नियमन गर्न मापदण्ड बनाईएको छ ।जिल्ला प्रशासन कार्यालयमा आईतवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको नगररगाउँपालिका प...
-
निजामती कर्मचारी संगठनको स्थापना दिवसमा सरसफाई
बेनी शनिबार बैशाख ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निजामती कर्मचारी संगठन म्याग्दीले शनिबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गत वर्ष सहिद मनोज झपेन्द्र स्मृति दिवसको पारेर म्याग्दी बहुमुखी क्याम्पस परिसरमा रोपिएका कफिका बिरुवाको गेडमेल, मलजल र सरसफाई गरिएको हो । गत वर्ष ४०० क...
-
श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अध्यक्षमा पुनः श्रेष्ठ
बेनी शनिवार बैशाख ७ गते । श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको तेस्रो साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाममा वि सं २०६९ सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमको विच तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन समापन भएको हो । तेस्रो अधिवेशनबाट पुनः चन्द्रप्रसाद श्रेष्ठ चयन हु...
-
सात लाख स्मार्ट लाइसेन्स, ट्राफिक प्रहरीसँग छैन कार्ड रिडर
काठमाडौं, बुधबार बैशाख ४ गते । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिउका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच ९रिड०गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये एउटा प्रहरी प्रधान कार्यालयमा छ भने अर्को यातायात व्यवस्था विभाग...
-
तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग
प्रताप बानियाँ म्याग्दी, शनिबार चैत ३० गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान...
-
अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम सम्पन्न
बेनी शुक्रबार चैत्र २९ गते र हानिकारक परम्परागत अभ्यास न्यूनीकरण सम्बन्धि धार्मिक अगुवाहरु र किशोर(किशोरीहरुको वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाका प्रवक्ता तथा वडा न ८ का अध्यक्ष रामकृष्ण बराइलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा किशोर किशोरीहरुले छुवाछुत, दुर...