लकडाउन १० दिन थपियो

काठमाडौँ ,आइतबार बैशाख १४ गते । सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो ।

file photo

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार