ईपीएस पास गरेकाहरु दक्षिण कोरिया जान पाउने

काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।
सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई दक्षिण कोरीया पठाउने भएको छ ।तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार