• जन्मदिनमा पत्रकार गर्बुजाद्धारा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग

    बेनी । पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बुधबार परेको जन्मदिनको अवसरमा गर्बुजाले प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम एक कार्यक्रममा विच प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा र सचिव साधन ...

  • ३० लाख भन्दा बढीले लगाए बुस्टर डोज खोप

    काठमाडौँ । नेपालमा ३० लाख भन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएका हुन् ।नेपालको कुल जनसङ्ख्याको ६६।९ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७१.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन...

  • विराटनगरका मेयर पराजुलीले दिए राजीनामा

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै उहाँले मेयरबाट राजीनामा दिएको बताउनुभयो । राजीनामा पत्रमा भएिको छ, ‘म नेपाल...

  • थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १...

  • राष्ट्र बैंकको यात्रा डिजिटल करेन्सीतर्फ : डेपुटी गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्र बैंकको ६७ औँ वाषिर्कोत्सब समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताउनुभएको हो । कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको उहाँले बताउनुभयो । ...

  • मन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ । ‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन’, आयोग स्रोतले भन्यो, ‘...

  • जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो। परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिने निर्णय गरेको कार्कीले ...

  • स्थानीय निर्वाचनस् कुन पदमा कति उम्मेदवारी मनोनयन ?

    काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो। यो सङ्ख्या मंगलबार राती ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। प्रमुखमा ३ हजार ४६६, उपप्रमुखमा २ हजार ...

  • जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

    कास्की । पोखरा महानगरपालिका–२ अर्चलबोटमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । रामबहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो...

  • राजु अर्याललाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको एकजना मन्त्...