• जिम्बावे ए टीमसँग नेपाल पराजित

    काठमाडौं । पहिलो टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३...

  • श्रमिकप्रतिको विभेद अझैसम्म हट्न सकेको छैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताउनुभएको हो...

  • राष्ट्र बैंकमा पैसा राख्दा ११ प्रतिशत ब्याज पाइने

    काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाटै सो दरमा ब्याज पाइने भएको छ। यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो। राष्ट्र बैंकबाटै उच्च दरमा ब्याज तोकिएकोले आगामी जेठमा बैंकहरूले समेत निक्षेपको ब्याज बढाउने स...

  • बीमा कम्पनीहरुले क्षमता बढाउन आवश्यक छ : अध्यक्ष सिलवाल

    काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यराज सिलवाल आफूले बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लैजान नचाहेको बताउनुभएको छ । राजधानीमा आयोजित बीमा समिति र नेपाल आर्थिक पत्रकारहरु संघ (नाफिज)को संयुक्त कार्याक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताउनुभएको हो । सो अवसरमा अध्यक्ष सिलवालले अहिले मुलुककमा जीवन र निर्जीवन गरी झण्डै...

  • कोइरालाले गरे आईजीपी नियुक्तिको विरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गर्नुभएको छ । वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उहाँले भन्नुभएको छ, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’मन्त्रिपरिषद्को...

  • सशस्त्रको आईजीपीमा राजु अर्याल नियुक्त

    काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा गरेको हो । अर्याल सशस्त्र प्रहरी बलका १२ औं आईजीपी हुन् । २०७९ वैशाख १४ मा सरकारले अर्याललाई ...

  • पानीबाहेक उपहार नलिने स्थापितको घोषणा

    काठमाडौँ । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफु विजयी भए महानगरमालाई रुपान्तरण गरेर नयाँ महानगरपालिका बनाउने सयौं योजना रहेको बताउनुभएको छ । आइतबार मे दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सयौ योजना भएको भन्दै ती योजन...

  • प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

    काठमाडौँ । सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो । नेपाल प...

  • लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने अपेक्षा छ : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो भनाइ राख्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘दुई बर्ष यता कोरोना महामारीका कारण...

  • श्रमिकका लागि अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य हो : शर्मा

    मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौँला अवसरहरू निर्माण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ। उहाँले आज मनाइँदै गरिएको १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै श्रमिकहरूलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य...