काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा असन्तुष्ट रहेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुग्नुभएको छ । सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको अदालत स्रोतले जानकारी दिएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धि...
समाज
-
-
भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्न प्रतिबद्ध छु : आईजीपी सिंह
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भन्नुभयो–‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ ...
-
सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीले लगाए दर्ज्यानी चिह्न
काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका छन्।अर्याललाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सोमबार बिहान सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिह्न लगाइदिएका हुन्। अर्याललाई सरकारले आइतबार महानिरीक्षकमा बढुवा गरेको थियो। गृह मन्त्रालयले सशस्त्र प्रहरी स...
-
मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छ : अध्ययन
न्युयोर्क । तपाईंले दैनिक कति मासु खानु हुन्छ रु त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाको अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग हुने बताएका छन् । एउटा नयाँ अध्ययनअनुसार विश्वव्यापीरूपमा...
-
आचारसंहिता विपरीत गठबन्धनलाई भोट माग्दै मन्त्री
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सरकारी कर्मचारीदेखि बहालवाला मन्त्रीसम्म सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गराउने दाबी गरिरहेको भए पनि मकवानपुरमा आचारसंहिता उल्लङ्घनका घटना बढिरहेका छन् । आइतबार बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक...
-
सरकारले काबिल आईजीपी छनोट गरेको छ : गृहसचिव
काठमाडौँ । गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताउनुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भन्नुभयो– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’ सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धि...
-
राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताउनुभएको छ । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न...
-
नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई दर्ज्यानी चिन्ह
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाउनुभएको । गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाउनुभएको हो । महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सरकारले आईतवार सिंहलाई महानिर...
-
स्थापना दिवसमा बेनी अस्पतालका विरामीहरुलाई फलफुल वितरण
बेनी ।नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले १ सय ११ औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । दिवसको अवसरमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गर्दै संविधान सभाका सदस्य एवम् पूर्व सभापति रेशम बहादुर बानियाँले मजदुरको पक्षमा कांग्रेस सधै सक्रिय रहेको बताउनुभयो । उहाँले स्थानीय तहको...
-
थप २० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय २२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...






















