काठमाडौँ । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको एकजना मन्त्...
समाज
-
-
सुनचाँदी पसलबाट ३ सय ८३ तोला सुन र नगद पाँच लाख चोरी
बुटवल । बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ। बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ। उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्।घटनाबारे प्रहरीले अनुसन...
-
लुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिल...
-
श्रेष्ठद्धारा जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई आर्थिक सहयोग
बेनी । जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरुको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिन बालगृहका बालबालिकासंग मनाउनुभएको छ । तर, बेनी नगरपालिका–७, संगमचोक घर भएको सफल व्यवसायी सुविन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चाल...
-
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु
जनकपुरधाम । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५...
-
मर्स्याङ्दी करिडोरका चार ओटा सबस्टेसन धमाधम निर्माण हुँदै
काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ ओटा सबस्टेसनहरुको निर्माण धमाधम भइरहेको छ । आयोजना अन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माण भइरहेको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्य...
-
इमान्दार साथीहरूमाथि पार्टीले गरेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ : घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउनुभएको छ । पार्टी संगठनका लागि लामो समयदेखि काम गरिरहेकाहरूलाई अन्याय हुने गरी पैसा र गुटको शक्तिका आधारमा कांग्रेसले उम्मेदवार चयन गरेको उहाँको आरोप छ। उहाँले स्थानीय चुनावपछि सक्रिय राजनीतिबाट ...
-
आफ्नो भोटमा विश्वास राखौं : लेखक बुद्धीसागर
काठमाडौँ । चर्चित लेखक बुद्धीसागरले चुनावमा राम्रो उमेदवारलाई भोट दिन अनुरोध गर्नुभएको छ । उहाँले सामाजिक संजाल मार्फत हार्ने देखिए पनि राम्रोलाई भोट दिन अनुरोध गर्नुभएको हो । हार्छ भन्ने अनुमानले आफ्नो अमूल्य भोट खेर नफाल्न र आफ्नो निर्णय छिट्टै परिवर्तन नगर्न समेत सुझाउनुभएको छ । ‘जित्ने होइन, आफ्नो भोट किन खेर फा...
-
बेनी नगरपालिकाको मेयरमा एमालेबाट केसी उम्मेद्वार
बेनी । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेद्वार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेद्वारी चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी...
-
कोटेश्वरको डेरामा गोली र नक्कली सुन फेला परेको घटनामा फरार दुई पक्राउ
काठमाडौँ । काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गोली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई पक्राउ परेका छन्। प्रहरीले यस घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर नरेफाँटस्थित एक घरमा ड...


























