भरतपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरकी मेयर बनेकी छोरी रेनुका कारण आफ्नो परिचय बदलिएको बताउनुभएको छ । बुधबार भरतपुर महानगरले वडा नम्बर २ मा भरतपुर महानगरले आयोजना गरेको भूमिहीन दलितहरू जग्गाधनीको प्रमाण पूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले छोरी रेनुको नेतृत्वमा भरतपुरमा ...
समाज
-
-
केपी ओलीको श्राप : यो सरकार आफैँ कुहिएर फतक्क झरोस्
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने बताउनुभएको छ । आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै सरकार कुहिसकेको दावी गर्नुभयो । ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ रु यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिनेवित्तिकै खत्रक झ...
-
बाँसबारी छालाजुत्ता खानेहरूले सोध्छन् खै उद्योग स्थापना गरेको भनेर ? : ओली
काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन आफ्नै सुख सुविधाका लागि मात्रै बनेको बताउनुभएको छ । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सवैको सुख, सुविधा, न्याय र सम्बृद्धिका लागि भएपनि अहिलेको पाँच दल आफ्नै सुख...
-
राखेपबाट थापाले दिए राजिनामा
काठमाडौं । सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजिनामा दिनुभएको छ । राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट राजीनामा दिने निर्णय गरेको थापाले अनलाइनखबरलाई जानकारी दिनुभयो । उहाँले मंगलबारै घिसिङसमक्ष राजिनामा बुझाउनुभए...
-
स्थानीय तह निर्वाचन : कांग्रेसबाट बेनपा–३ मा रोका र ४ मा बानियाँ उम्मेद्वार
बेनी । नेपाली कांग्रेसले बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ । भने वडा नं. ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्धार बनाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रोका र बानियाँ वडा अध्यक्ष पदमा उम्मेद्वार छनौट हुनुभएको हो । भकिम्लीमा मंगल...
-
पेट्रोलियम आयात आधा बढीले घटाउन राष्ट्र बैंकको सुझाव
काठमाडौं । सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो । अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर ...
-
फिफाको समय नमिल्दा चुनावको मिति सर्यो : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वोच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुन...
-
जलश्रोतको व्यवस्थापन आजको आवश्यकता : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताउनुभएको छ । बुधवार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले जलश्रोत व्यवस्थाप...
-
उत्पादनको नीति र योजनासहित कांग्रेस अघि बढ्नुपर्छ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उत्पादनको नीति र योजनासहित पार्टी अघि बढ्नुपर्ने बताउनुभएको छ । आगामी निर्वाचनमा जाँदा पार्टीले राजनीति शुद्धिकरण गर्दै उत्पादनको नीति र योजनालाई अगाडि बढाउनुपर्ने पौडेलले बताउनुभयो । ‘देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको छ। अबको बाटो आर्थिक विकास र गुणस्तर विक...
-
काठमाडौंको मेयरमा उठ्ने
काठमाडौँ । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने हुनुभएको छ । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । काठमाडौं म...

























