बेनी ।युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आब...
समाज
-
-
क्षत्री समाज म्याग्दीको अध्यक्षमा बानियाँ, अधिकारका लागि लड्नुपर्नेमा जोड
बेनी।क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णसिङ बानियाँ चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेनीबजारस्थित समाजको आफ्नै भवनमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट समाजको निवर्तमान अध्यक्षमा लक्ष्मी...
-
थकाली सेवा समिति बेनी क्षेत्रको अध्यक्षमा शेरचन
बेनी ।थकाली सेवा समिति बेनी क्षेत्रको १७ औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सुन्दरमान शेरचनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा योगेन्द्रमान शेरचन, शान्ति भट्टचन, सचिवमा दिलिप गौचन, कोषाध्यक्षमा लिलप्रसाद गौचन र सहकोषाध्यक्षमा सुष्मा भट्टचन चयन हुनुभएको छ । सदस्यहरुमा तेजिन्द्र श...
-
रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास(भिडिओ)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । २७ जना जग्गादाताहरूले निःशुल्क रूपमा उपलब्ध गराउनुभएकाे जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै श...
-
गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा बिहीबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा गलेश्वर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरी म्याद सकिएका सामान जफत गर्नुका साथै नष्ट गरिएको हो । अनुगमन टोलीले गलेश्वरको शुद्ध शाकाहारी भोजनालय, लक्ष्मी प...
-
बृहत चिमखोला- राखु पिप्ले -भगवती खानेपानी आयोजनाले पूर्णता पाउँछ : राज्यमन्त्री गर्बुजा
म्याग्दी । उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा(खम्बीर) ले बृहत चिमखोला- राखु- पिप्ले- भगवती खानेपानी आयोजनालाई पूर्णता दिन सरकारले प्राथमिकता दिने बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा विहिवार आयोजित निःशुल्क आँखा उपचार शिविरको उद्घाटन गर्दै राज्यमन्त्री गर्बुजाले राखु पिप्ले, भगवती क्षेत्र...
-
बस्ती जोखिममा पार्ने हाइटेन्सन लाइन हटाउने राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले बस्तीसँगै जोडिएको हाइटेन्सन लाइनको विवरण उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रलाई निर्देशन दिनुभएको छ । बुधबार मंगलाघाटमा रहेको केन्द्रको कार्यालयमा निरीक्षण गदैै बस्ती, सडक, खेतबारीमा विद्युत पोलबाट हुने करेन्ट प्रव...
-
बेनी–कालिगण्डकी जलविद्युत आयोजना यथास्थितिमा अघि नबढाउन अनुरोध
बेनी । कालीगण्डकी नदीमा प्रस्तावित बेनी कालिगण्डकी जलविद्युत आयोजनालाई यथास्थितीमा अघि नबढाउन सरकारलाई अनुरोध गर्ने सर्वदलीय तथा सर्वपक्षीय भेलाले निर्णय गरेको छ । बेनी नगरपालिकाले म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठूलो पहिरोमा बाँध राख्ने गरी ५०.५ मेगावाट क्षमताको विद्युत आयोजनाको प्रक्रिया रोक्न राजनीतिक दल, जनप्रति...
-
दग्नामको सयौं वर्ष पुरानो लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ विजयी (फोटो फिचर)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा मंगलबार करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सांस्कृतिक चिनारी लिङ्गो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । भुमेपुजाको अवसरमा आयोजित प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । हरेक वर्ष गैरीगाउँ र कान्छी गाउँवीच लिङ्गो जुधाउने प्रतिस्पर्धा हुने गरेको छ । उक्त प्रतियोगिता हरेक...
-
ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत वि...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 1154
- Next Page »





















