• पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

    विराटनगर । उत्तरी मोरङको लेटाङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् । ६० वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएपछि हत्या आरोपमा प्रहरीले ८१ ...

  • तरकारी बोकेको भ्यान दुर्घटना : एकको मृत्यु, दुई घाइते

    काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित २ जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । सो दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कु...

  • पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौँ : भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै गर्न नहुनेमा जोड दिनुभएको छ । सोमबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले पृथ्वीनारायण ‘इतिहासको आवश्यकता र आकस्मिकताका उपज’ भएको बताउनुभएको छ । 'पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीक...

  • नेपालको भौगोलिक र भावनात्मक एकीकरणमा पृथ्वीनारायण शाहको ठुलो योगदान : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताउनुभएको छ । राष्ट्रपतिले भन्नुभएको छ, 'यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ क...

  • बगुवाखोलामा मापदण्ड मिचेर नदीको चरम दोहन

    साधन राम्जाली म्याग्दी,२७ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ स्थित बगुवाखोलामा तोकिएको मापदण्ड मिचेर नदीको चरम दोहन भइरहेको छ । म्याग्दी नदीमा मापदण्ड विपरित ढुङ्गा, बालुवा, गिटी निकाल्दा नदीको सतह गहिरिएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिट्टी, ब...

  • पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना निकालेर पुस २७ देखि म...

  • पूर्वराजा ज्ञानेन्द्रले भोलि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

    काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने हुनुभएको छ । सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्ने कार्यक्रम रहेको उहाँका संवाद सचिव फणिराज पाठकले आज विज्ञप्ति निकालेर उल्लेख गर्नुभएको छ । 'उहाँ ३०० औं पृथ्वीज...

  • बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

    काठमााडौँ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संवि...

  • नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

    काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताउनुभएको छ ।सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो। ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधि...

  • सेनाको एकीकरण पदयात्रा

    नुवाकोट । नेपाली सेनाले सातदिने एकीकरण पदयात्रा सुरु गरेको छ । ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सेनाले एकीकरण पदयात्रा थालेको हो । सात दिने पदयात्रा पुस २१ गतेबाट गोरखाबाट सुरु भएको थियो । पदयात्रा मार्गमा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना ५ वटा युनिटको झण्डा र टर्चसहित गोरखा...