म्याग्दी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा ब...
समाज
-
-
नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो : बास्कोटा
काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताउनुभएको छ। प्रेस चौतारी नेपाल काभ्रेको सातौँ अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको संकटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,“नेपालमा निष्पक्ष पत्र...
-
कोरोना संक्रमण दैनिक बढ्दैछ, भीडभाडजन्य गतिविधि नगरौं : अधिकारी
काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड–१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राखेर १८ बुँदे आदेश जारी गरिएको बताउनुभएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएका कारण सम्भावित जोखिमको विश्लेषण भएपछि सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्न प्रशासनले आदेश जारी गरेक...
-
ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए । पछिल्लो स...
-
वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ। यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो। 'आगामी शुक्रबारदेखि अझै अर्को मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ'...
-
डा.लोहनीलाई वीर अस्पतालमा पठाएपछि कर्मचारी विरोधमा
काठमाडौँ । सरकारले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रमुखमा डा।गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन् । पटक–पटक नेतृत्व परिवर्त हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । विरोध स्वरुप उनीहरु बिहाान १० बजेदेखि अस्पतालमा धर्नामा बसेको स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध...
-
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने
काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ उत्पादन ३९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ। महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्...
-
मिलमा सल बेरिएर महिलाको मृत्यु
अछाम। चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिनुभयो। धान कुट्ने क्रममा सल बेरिएको हो। मृतक बोहराको शरीर दुई भाग भ...
-
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडको पूर्ण खोप
म्याग्दी । म्याग्दीमा कोभिड–१९ विरूद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरूद्धको खोप अभियान सञ्चालन भएको थियो। हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो। जिल्लामा...
-
हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढ्यो : विज्ञहरु
काठमाडौँ । पर्वतारोहणमा जाने आरोहीहरूले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरूबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरूले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जनस्व...






















