काठमाडौं । हाल विश्वव्यापी बनिरहेको कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका लक्षण यसअघिका भेरियन्टभन्दा केही फरक देखिएका छन् । यस अघिका कोभिड भेरियन्टभन्दा ओमिक्रोन संक्रामक रहेको तर संक्रमित मानिस गम्भीर बिरामी हुने सम्भावना कम रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यसैबीच, ओमिक्रोन र रुघाखोकीका लक्षण मिल्ने एक अध्ययनले...
समाज
-
-
ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक
काठमाडौं । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् । तर यस पटक भारतीय खेलाडीहरुसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी ...
-
माघ ७ देखि खोप कार्ड भएकालाई मात्रै सार्वजनिक सेवा दिन सिफारिस
काठमाडौँ । सार्वजनिक सेवाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नका लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ । सीसीएमसीसीले आइतबार सार्वजनिक गरेको १३ बुँदे सिफारिस पत्रमा लेखिएको छ, 'माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्य अनिवार्य गर्ने ।' हालसम्म ...
-
आजदेखि राष्ट्रियसभा निर्वाचन आचार संहिता लागु
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार (आज)देखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न निर्वाचन आचार संहिता पुस २६ देखि लागु हुने बताएको छ। निर्वाचन आयोगले व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको बताएको छ। आचार संहिताको पालना गर्नु...
-
थप ११६७ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय २४ जना न...
-
नोबेल मेडिकल कलेजमा विद्यार्थीद्धारा तोडफोड
विराटनगर। नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आ...
-
वन कुखुरा मार्न जाँदा बन्दुकको छर्राले लागेर साथीको मृत्यु, छ जना पक्राउ
काठमाडौँ । स्याङ्जामा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। आँधिखोला गाउँपालिका वडा नम्बर १ कालिखर्क जंगलमा भरूवा बन्दुकको छर्राले लागेर सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। उनको मृत्युपछि भागेका छ जना आरोपितल...
-
रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिन्छ : मेयर दाहाल
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताउनुभएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने मेयर दाहालले घोषणा ग...
-
ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै
कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारवाही गरिएको...
-
नागरिकताबिहीनको नारा : आमा नेपाली, बुबा नेपाली मचाहिँ कहाँको ?
काठमाडौँ । नागरिकताबाट बञ्चित पारिएको भन्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ । ‘नागरिकताबिहीन नागरिक संघर्ष समिति’ नवलपरासीको आयोजनामा आइतबार माइतीघर क्षेत्रमा प्रदर्शन भएको हो । नेपालको संविधान २०७२ को भाग २ धरा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयनको माग गर्दै प्रदर्शन भएको हो । उनीहरुले विगतमा दिनमा नागरि...


























