• को–अप्रेरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा श्रेष्ठ

    बेनी । को–अप्रेरेटिभ म्यानेजर्स क्लव म्याग्दीको अध्यक्षमा न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ ब्यवस्थापक बसन्त कुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा शनिबार भएको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।कार्यसमितिको निवर्तमान अध्यक्षमा पश्चित नेपाल साकोशका प्रेमलाल कँडेल९सदन०...

  • प्रदेशस्तरीय ठेलो प्रतियोगिताको उपाधि पर्वतलाई

    म्याग्दी । दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतका किरण विक प्रथम, पर्वतकै राजेन्द्र हमाल द्वितीय र निशान बोहोरा तृतीय हुनुभएको हो...

  • प्रेस चौतारी नेपाल म्यादीको १८ औं वार्षिक साधारणसभा ,पत्रकार कृष्ण जिसी सम्मानित

    बेनी । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासं...

  • मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस

    बेनी। मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ ।समाजको म्याग्दी शाखाले बेनी स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको संस्थाको अवधारणापत्र सार्वजनिक गरिएको थियो । शाखा सदस्य सन्तोष ढुङ्गानाले सम...

  • गण्डकीका मुख्य न्यायाधिवक्ता शर्माले लिए सपथ

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको छ । शर्माले उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराम आचार्यसँग विहिबार पद तथा गोपनियताको सपथ लिनुभएको हो ।मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले शर्मालाई ...

  • बेनी नगरपालिकामा बेथितिको चाङ,खाना र खाजामै ४० लाख खर्च

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले एक आर्थिक वर्षमा ४० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । नगरपालिका र नगरपालिका अन्तर्गतका कार्यालयले अघिल्लो आर्थिक वर्षमा ४० लाख रुपैयाँ खाना खाजामा खर्च गरेको महालेखापरीक्षकले औंल्याएको छ । यसले नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ। नगरका प्रमुख प्रशासकीय...

  • बेनी नगरका कर्मचारीकाे बदमासी : कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन

    म्याग्दी । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले ...

  • गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जिवी शर्मा

    म्याग्दी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मालाई नियुक्तीका लागि सिफारिस गरिएको छ । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्य न्यायाधिवक्तामा शर्मालाई नियुक्तीका लागि प्रदेश प्रमुखको कार्यलयमा सिफारिस गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयाेजक नरहरि सापकोटाले जानकारी दिन...

  • म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख हस्तान्तरण, कसले कति पाए ?

    बेनी । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत म्याग्दीका पा...

  • दग्नाम भुमे पुजाको लिङ्गो जुधाई प्रतियोगितामा दुबै गाउँ बराबरी

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा यो बर्ष दुबै गाउँ बराबरी भएको हो ।क...