• गायक तथा संगितकार झलक विरहीको सोले पारी…(भिडियो)

    बेनी ,शनिबार असोज १८ गते । लोक गायक तथा संगितकार झलक विरही थापाको मौलिक लोक दोहोरी गित सोले पारी मायाँको गाउँ छ बजारमा आएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा जन्मनुभएका विरही थापाले माया प्रेममा आधारित मौलिक लोक दोहोरी गित सोले पारी बजारमा ल्याउनुभएको हो । ४७ वटा बढी गितमा संगित भरिसक्नुभएका च...

  • आमाको स्मृतीमा रोका परिवारद्धारा सञ्चालित निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए

    बेनी ,मंगलबार असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउ...

  • समाजसेवी रोकाद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १ लाख सहयोग

    दरबाङ,शनिबार असोज ११ गते । समाजसेवी मुक्ती रोका मगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाइ एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मंगला गाउँपालिका– १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका– ६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द...

  • दरबाङमा निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )

    दरबाङ,शनिबार असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । ...

  • मल्कवाङमा करेन्ट लागेर १ जनाको ज्यान गयो

    बेनी,मंगलबार असोज ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्व फेर्नका लागि छन्त्याल पोलमा ...

  • मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक

    बेनी,मंगलबार असोज ८ गते । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । खड्ग गर्बुजाको गीत संगित रहेको ...

  • मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक

    बेनी,मंगलबार असोज ८ गते । धवलागिरी गाaउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । https://youtu.be/GPj7CgqGghY चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । ...

  • राष्ट्रिय मगर संघ धवलागिरीको प्रथम अधिवेशन , अध्यक्षमा रोका

    बेनी ,बुधबार असोज १ गते । नेपाल राष्ट्रिय मगर संघ धवलागिरी गाउँपालिका अध्यक्षमा देबेन्द्र बहादुर रोका मगर निर्वाचित हुुनुभएको छ । मंगलबार भएको पालिकास्तरिय प्रथम अधिवेशबाट रोका निर्वाचित हुनुभएको हो । रोकाको अध्यक्षतामा गाउँपालिका स्तरिय १५ सदस्य कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा खिम बहादुर गर्बुजा ,सचिवमा सपना प...

  • दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने

    बेनी,मंगलबार भदौ ३१ गते । पश्चिम म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्...

  • ताकममा कांग्रेसको जागरण अभियान ,नेकपा परित्याग गरी ९ जना नेता तथा कार्यकर्ता पार्टी प्रवेश

    बेनी,शनिबार भदौ २८ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ ले दास्रो जनजागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत शुक्रबार प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ७ ताकममा सम्पन्न भएको छ । ताकमा सम्पन्न जनजागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्र...