काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन्। कोभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपन...
शिक्षा
-
-
लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी
काठमाडौँ । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । इच्छुक र योग्यता पुगेका उम...
-
काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच आज भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुल...
-
कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थ...
-
डीसीसीएमसीसँगको समन्वयमा उपत्यकामा विद्यालय खोल्न पाइने
काठमाडौँ । काठमाडौं उपत्यकाका तीन जिल्लामा स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)सँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने भएका छन् । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले स्मार्ट लकडाउनको मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो । ल...
-
विद्यार्थीलाई खोप दिएर विद्यालय खोल्ने तयारी
विराटनगर । विराटनगर महानगरपालिकाले १८ वर्ष पूरा गरेका नगर क्षेत्रका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर विद्यालय सञ्चालनको तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढे लकडाउन गर्ने र विद्यालय सञ्चालनसम्बन्धी सबै अख्तियार स्थानीय तहलाई दिएपछि महानगरले संक्रमण न्यून हुँदै गएको भन्दै विद्...
-
पुस्तक सहयोग
बेनी । म्याग्दी सामुदायिक पुस्तकालय बेनीद्धारा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना गरीएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औँ पुस्तकालय दिवस २०७८ को उपलक्ष्यमा म्याग्दी पुस्तकालय बेनीका अध्यक्ष सन्तोष रावलले प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी मार्फत सुचना अधिकारी तथा प्रहरी निरीक्षक...
-
नेपाली प्राध्यापकले अमेरिकामा पाए १ लाख ५९ हजार डलरको पुरस्कार
काठमाडौं । अमेरिकामा भौतिक शास्त्रका एकजना प्राध्यापकले १ लाख ५९ हजार डलर राशीको पुरस्कार पाएका छन् । काभ्रेको बनेपा घर भएका न्युयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा.डा. मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेसनल साइन्स फाउन्डेसनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपैयाँ) राशीको पुरस्कार पाएका हु...
-
नागरिकको आयस्तर वृद्धिमा प्रदेशको प्राथमिकता
जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तरवृद्धि नै अबको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । प्रदेश र स्थानीय तहले नागरिकको आयस्तर वृद्धि हुने खालका उत्पादनमुखी कार्यक्रममा जोड दिनसमेत मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो । बिहीबार जुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्वास्थ्य, ...
-
त्रिवि परीक्षा नियन्त्रकमा पुन:जोशी नियुक्त
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुन:पुष्पराज जोशी नियुक्त हुनुभएको छ । चार वर्षे पहिलो कार्यकाल पूरा गर्नुभएका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिनुभएको हो । उहाँले भन्नुभयो, ‘पहिलो कार्यकाल भदौ ८ गतेसम्म थियो। लगत्तै त्रिभुवन विश्वविद्यालयले मलाई भदौ ९ गतेदेखि दोस्रो कार...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 88
- Next Page »























