• शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग

    प्रताप बानियाँ म्याग्दी, बुधबार फागुन २२ गते । शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थी सङ्ख्या बढाउने उद्देश्यसहित विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो । लायन्स...

  • शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न

    बेनी आइतबार फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो । सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले श...

  • पौलस्त्य मावि अक्षयकोषको प्रथम साधारणसभा

    म्याग्दी, आईतबार फागुन १२ गते । म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा अवस्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापना गरिएको पौलस्त्य मावि अक्षयकोषको शनिबार प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्व सभासद गोविन्द पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउनका लागि सबै समुद...

  • दिपक माविलाई अमेरिकाबाट १ लाख रुपैयाँ आर्थिक सहयोग

    समीर रोका मगर बेनी आइतबार फागुन १२ गते ।बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिधालय लाई १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।बेनि नगरपालिका (९ स्थाई ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका भल प्रसाद शेरचनले बिधालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको जानकारी त्यहाँ बाट बिधालयका बिज्ञान शिक्षक बिस्नुप्...

  • बुद्ध एकेडेमीको १३ औं बार्षिकोत्सक ःशिक्षामा लगानी बढाउन सुझाव

    बेनी शनिबार फागुन ११ गते । ‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको छ । पाँच दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी शुक्रवार वा...

  • जन्मदिनमा शिक्षक दुङ्गगानाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग

    धन बहादुर रोका मगर (समिर) बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयका शिक्षकले जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । विज्ञान विषयमा अध्यापनरत शिक्षक बिस्नुप्रसाद दुङ्गगानाले २८ औ जन्मदिनको अबसरमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ५ हजार रुपैया...

  • दिपक माविको ६० औं बार्षिक उत्सव तथा अभिभावक दिवस

    धन बहादुर रोका मगर (समिर) बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयले ६० औं बार्षिक उत्सब तथा अभिभाबक दिबस विविध कार्यक्रम गरि मनाएको छ। बि संं २०१६ सालमा स्थापना भएको विद्यालयले ६० औं जन्मोउत्सव मनाएको हाे। १६० जना बिद्यार्थी अध्ययनरत रहेको विद्यालले ६०...

  • विद्यार्थीद्धारा सन्देशमुलक नाकट प्रर्दशन

    बेनी बुधबार फागुन १ गते । बेनीको गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले बुधबार वातावरण र बेनी लगायत तटीय क्षेत्रका बस्तीहरुको संरक्षणका लागि सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । बेनी लगायत म्याग्दीका तटीय क्षेत्रका बस्तीहरुको संरक्षणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्ले कार्ड बोकेर ब...

  • गुर्जामा विद्यार्थीहरुलाई दाँते ओखरको बेर्ना वितरण

    साधन राम्जाली मगर बेनी बुधबार फागुन १ गते । म्याग्दीको पश्चिम दुर्गम भेगमा रहेको गुर्जामा विद्यार्थीहरुलाई ओखरको बेर्ना बितरण गरिएको छ ।गाउँपालिकाको ‘एक विद्यार्थि एक ओखर’ निति तथा कार्यक्रमअन्तर्गत जनकल्याण माविका विद्यार्थीहरुलाई २ सय ५१ वटा दाँते ओखर जातको बेर्ना वितरण गरिएको वडाध्याक्ष एवम् गाउँपालिका प्रवक्ता झ...

  • जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

    बेनी बिहिबार माघ २४ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र क...