• नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु

    काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार ९६ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ । ...

  • नेपाली काँग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : डा.संग्रौला

    म्याग्दी । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य  सांसद डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताउनुभयो । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। शनिबार बेनीमा नेपाल प्रेस युनियन म्याग्दीले आयोजना ...

  • शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस, नयाँ स्वास्थ्य मापदण्ड जारी गरिँदै

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिए । सीसीएमसीको आज सबेको बैठकले अन्य स्थानको हकम...

  • पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला

    पोखरेबगर । पत्रकार पुर्णिमा श्रेष्ठ र उहाँको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालको सफल आरोहन गर्नुभएको छ । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ सहितको टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा अन्नपुर्णको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाउनुभएको छ । म्याग्दीकाे अन्नप...

  • कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गर्दा मुख्यमन्त्री शाहीको पद जोगियो

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । एमालेले समर्थन फिर्ता लिएपछि उहाँले आज विश्वासको मत लिनुभएको हो । माओवादी केन्द्र, कांग्रेस र एमालेका माधवकुमार नेपाल समूहले शाहीको पक्षमा मतदान गर्दा मुख्यमन्त्री पद जोगिएको हो । नेपाल समूहका प्रकाश ज्वालाको नेतृत्वमा एमालेका क...

  • सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ...

  • ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण सुरु गरेको हो । विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले कर सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ ।...

  • खाद्यान्न ढुवानीमा आनाकानी,ठेकेदारले एक साताभित्र ढुवानी नगरे मुगुमा खाद्यान्न अभाव हुने

    वीरेन्द्रनगर–हुम्ला । ठेकेदारको लापरबाहीका कारण कर्णालीमा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । विशेष गरी ५ जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । ठेकेदारले बिक्री केन्द्रमा चामल लैजान अटेरी गरेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ । अहिले डोल्पाको काइके, मुगुको कालै र रातापा...

  • ५३४ जना कोरोना संक्रमित थपिए ,५को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।          स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ ...

  • पुर्व मगर भाषा प्रशिक्षक खबहादुर गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभा

    बेनी । नेपाल मगर ससंघ ,म्याग्दीले पुर्व मगर भाषा प्रशिक्षक खबहादुर गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर १ बेगखोला जंगलमा घास काट्न जाने क्रममा माथीबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाइते हुनुभएका गर्बुजाको चैत २० गते पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा...