बेनी ,आइतबार काक्तिक १७ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने १८ जना घाईते भएका छन् । दरबाङतर्फबाट बिम गाउँतिर जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दील...
म्याग्दी न्युज विशेष
-
-
बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान ‘दुरुपयोग’
साधन राम्जाली /बेनी,बुधबार भदौ २५ गते । बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । फ...
-
आमाको मृगौला दान र शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”-रोका (फोटो र भिडियो सहित)
साधन राम्जाली बेनी,शनिबार भदौ २१ गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टा...
-
जिसी क्रसर उद्योग माथि नेकपाको कालो व्यानर
बेनी,विहिबार भदौ १९ गते । म्याग्दीको बेनी नगरपालिका–५ बगुवा खोलामा संचालित जिसी क्रसर उद्योगमा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले कालो व्यानर ताँगेको छ । क्रसरले जथाभावि रुपमा गिटी बालुवा तथा नदि जन्य पदार्थ उत्खनन गरीे नदि दोहन गर्ने कार्य गरेको आरोप लगाउँदै गयराती नेकपा निकट जिल्ल...
-
आर्थिक अनियमितता भएको भन्दै खेलकुद विकास समिति म्याग्दी विरुद्ध अख्तियारमा उजुरी
साधन राम्जाली म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आ...
-
स्वास्थ्य कार्यालयका भरत अख्तियारको नियन्त्रणमा
बेनी , विहिबार भदौं ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले ...
-
सहरको बसाई छाडेर गाउँमा कृषिकर्म (भिडियो सहित)
साधन राम्जाली म्याग्दी,बुधबार भदौ ४ गते । छिल्लो समय उच्च शिक्षा हासिल गरेपछि मुलुकभित्र रोजगारी अवसर नभएको भन्दै विकल्पको खोजीमा प्रमाणपत्र बाकसमा थन्काएर पैसा कमाउन विदेशीने युवाहरुको ठुलो जमात छ । तर यहाँका एक युवाको भने न विदेश जाने रहर छ नत सरकारी जागिर कै ! विदेश जाने र धेरै पैसा कमाउने अवसरलाई त्याग्दै आफ्न...
-
युवा सञ्जालमा राजनीतिक हस्तक्षेप
म्याग्दी ,शनिबार साउन ३२ गते । युवा सञ्जाल म्याग्दी प्रथम अधिवेशन संगै विवादमा तानिएको छ । शनिवार बेनीमा सम्पन्न प्रथम अधिवेशनमा नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप भएपछि विवादमा तानिएको हो । पछिल्लो समय बालबिवाह न्युनिकरण,युवाहरुलाई सचेतनामुलक कार्यक्रम ,रक्तदान, सरसफाई लगायतको रचनात्मक कार्य गर्दै आएको युवा स...
-
मोना फ्रान्सद्धारा शान्ति कोषलाई तीन लाख सहयोग [भिडियो सहित ]
म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीकाे परोकापकारी संस्था ओमकुमारी शान्ति कोषलाई ठुलो आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले जिल्लाका गरिब विपन्न परिवारका विरामीको उपचारमा सहयोग गर्ने उद्धेश्यले परोपकारी संस्था शान्ति कोषलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । मोना फ्रान्सका...
-
बेनपामा बहुमतलाई ठेस : निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
बेनी ,बिहिबार जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ । बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश ...