• चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियु सेवा

    रमेश गिरी भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाम...

  • रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु

    भैरहवा । रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। भैरहवास्थित भीम अस्पताल र कोरोना विषेश अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको सम्बन्धित अस्पतालले पुष्टि गरेका छन्।कोरोना विषेश अस्पताल बुटवलका डा. सुदर्शन थापाका अनुसार उक्त अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुको कृष्णनगरक...

  • नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाए

    काठमाडौं । नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाएका छन् । कोरोना महामारिका कारण संसारभर बेरोजगारी बढीरहेको छ। विकसित तथा ठूला अर्थतन्त्रमा यस्तो बेरोजगारी संख्या करोडमा आइरहेको छ। ५७ लाख मजदुर अनौपचारिक क्षेत्रका कार्यरत छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार निर्माण, उत्पादन तथा व्यापारजस्ता कोभिडबाट अ...

  • बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका वडा नं। ३ मोबाङमा आएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजार लगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त...

  • भूँजीखोला बाढी : गृहमन्त्री थापा सहितको टोली ढोरपाटनमा

    बागलुङ । गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली बाढी प्रभावित क्षेत्र बागलुङको ढोरपाटनमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार गृहमन्त्री सहितको टोली त्यहाँ पुगेको जानकारी प्राप्त भएको छ । ‘गृहमन्त्री ज्यू सहितको टोली आउनुभएको र भर्खर हेलिकप्टर ल्याण्ड भएको भन्ने छ,’ उ...

  • बाग्लुङमा बाढीपहिरोः शव भेटिएका १४ मध्ये ४ जनाको सनाखत

    बलेवा । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ।पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको अझै स...

  • गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा‍. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् ...

  • गौतमलाई राष्ट्रिय सभामा लगिने

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरेको छ। बिहिबारको सचिवाय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने बताएको प्रवक्ता नारायणक...

  • मोना क्षेत्रिय समिति नागोया,जापानद्धारा बाढी पहिरो पीडितको पुर्नवासका लागि साढे पाँच लाख बढी सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना क्षेत्रिय समिति नागोया ,जापानले जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास तथा पुनस्र्थापनाका लागि साढे पाँच लाख रुपैयाँ बढी सहयोग गरेको छ । क्षेत्रिय कार्यसमितिका सदस्य पुर्ण गर्बुजाको संयोजकत्वमा संचालन गरिएको अभियानमा नागोयामा रहेका म्याग्दीली लगायत नेपालीहरुबाट संकलित ...

  • धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग गरिएको छ । बेल्जियममा रहनुभएकी समाजसेवी बिना गौचन ,अनुशा शेरचन थकाली र एकल महिला संघ ,म्याग्दीकी अध्यक्ष तथा समाजसेवी बिमला गौचनको सयुक्त आर्थिक सहयोगमा बाढी पहिरोबाट विस्थापीत परिवारलाई सो जिन्सी सामाग्री सहयोग गरिएको...