• दरबाङमा माओवादी केन्द्रको चुनावी सभा

    दरबाङ । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका ...

  • विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता : जुग्जाली

    म्याग्दी । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै ...

  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेक...

  • देविस्थानमा कांग्रेसको चुनावी कार्यक्रम ,‘युवाहरुलाई रोजगारी दिने खालका योजना ल्याउनेछौं ’

    दरबाङ । म्याग्दीको मालिकामा गाउँपालिका वडा नम्बर ५ देविस्थानमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । शनिबार देविस्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्नुभय...

  • निस्कोटमा कांग्रेसको चुनावी कार्यक्रम (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ स्थित निस्कोटमा नेपाली कांग्रेसले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्न...

  • निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारी तोकियो

    म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन,२०७९ का लागि जनशक्ति व्यवस्थापन गर्न म्याग्दीमा मतदान अधिकृति सहित कर्मचारी तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयले विहिबार जिल्लाका ६ वटै स्थानीय तहमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरुको अन्तिम विवरण सार्वजनिक गरेको हो । जिल्लामा ७४ मतदा...

  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ११जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हु...

  • बेनीमा नमुना मतदान

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको हो । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मत...

  • च्युरीबोटमा कांग्रेसको चुनावी सभा ,‘समृद्ध गाउँपालिका निर्माण गर्न हाम्रो उम्मेद्वारी’

    दरबाङ । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितक...

  • थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय २१जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख...