• धवलागिरी गाउँपालिकामा सत्ता गठबन्धनको वडा तहसम्मै सिट बाँडफाँड

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै गठबन्धन गरी बाडफाँडमा शुक्रबार सहमति जुटेको छ । गाउँपालिकामा ७ वटै वडातहसम्म तालमेल गर्ने गरी सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबिच स्थानीय तहको प्रमुख र उपप्रमुख, वडा अध्यक्षको सिट बाँडफाँड गरी भागबन्डा टुंगो लगाएको नेपाली कांग्रेस म्याग्दी...

  • म्याग्दीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    म्याग्दी। आगमी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन म्याग्दीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । भने गाउँपालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवार जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाच...

  • एसईई परीक्षा आजदेखि,म्याग्दीमा २२ सय ४५ परिक्षार्थी सहभागी हुँदै

    म्याग्दी । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबार विहान ८ बजेदेखि देशभर एकसाथ सुरु हुँदै छ । म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमु...

  • धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता पुनलाई उम्मेद्धार बनाउने

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता प्रेमबहादुर पुनलाई उम्मेद्धार बनाउने भएको छ । विहिबार बेनी स्थित पार्टी कार्यालयमा बसेको कांग्रेसको बैठकले गाउँपालिका सभापति समेत रहनुभएका पुनलाई गाउँपालिका अध्यक्षमा उम्मेद्धार बनाउने निर्णय गरेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । सामा...

  • रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले वर्तमान अध्यक्ष भण्डारीलाई दोहो¥याउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष भवबहादुर भण्डारीलाई दोहो¥याउने भएको छ । विहिबार पार्टी कार्यालयमा बसेको  कांग्रेसकाे बैठकले गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्षलाई नै दोहो¥याउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्षका ...

  • अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजालाई उम्मेद्धार बनाउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको अन्नपुर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्धारी टुंगो लगाएको छ । गाउँपालिकाको अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा र उपाध्यक्षमा महिला नेतृ ललिता तिलिजालाई उम्मेद्धार बनाउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । तिलिजा कांग्रेस अन्न...

  • नेपाली कांग्रेसले २८ वडामा अध्यक्षका उम्मेद्धार टुंगायो

    म्याग्दी । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ । जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १...

  • ८ महिनामा १ हजार २ सय २८ प्रहरीमाथि कारबाही

    काठमाडौं । प्रहरी कर्मचारीविरुद्ध विभिन्न स्रोतबाट उजुरी पर्छ । सो उजुरी छानविन र काम कारवाहीमा देखिएको त्रुटिका आधारमा प्रहरी कर्मचारीहरुलाई प्रधान कार्यालय र गृह मन्त्रालयले कारवाही गर्छ । २०७८ साउन पछिको ८ महिनामा १ हजार २ सय २८ भन्दा धेरै प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । २०७८ साउन भन्दा पछि फागुन मसान्तसम्ममा...

  • शिव आधारभुत विद्यालयका पुर्व प्रअ घर्ति मगर र उत्कृष्ट दुई विद्यार्थी सम्मानित (तस्बिरहरु)

    बेनी । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ का समाजसेवी एवं सोही वडाको अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुल घर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । सोमबार सिद्धार्थ माविद्धारा आयोजित एक क...

  • स्थानीय तह निर्वाचन:म्याग्दीमा एमाले र माओवादी आन्तरिक छलफलमा !

    म्याग्दी । म्याग्दीमा सत्तारुद्ध गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रतिपक्ष नेकपा एमाले संगको आन्तरिक छलफललाई अगाडी बढाएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धन भित्र सिट बाँडफाँडको बिषय चलिरहँदा माओवादीले एमाले संगको छलफललाई अगाडी बढाएपछि गठबन्धन भित्रका अन्य दलहरु शंसकित...