• निस्कोटमा कांग्रेसको चुनावी कार्यक्रम (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ स्थित निस्कोटमा नेपाली कांग्रेसले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्न...

  • निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारी तोकियो

    म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन,२०७९ का लागि जनशक्ति व्यवस्थापन गर्न म्याग्दीमा मतदान अधिकृति सहित कर्मचारी तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयले विहिबार जिल्लाका ६ वटै स्थानीय तहमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरुको अन्तिम विवरण सार्वजनिक गरेको हो । जिल्लामा ७४ मतदा...

  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ११जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हु...

  • बेनीमा नमुना मतदान

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको हो । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मत...

  • च्युरीबोटमा कांग्रेसको चुनावी सभा ,‘समृद्ध गाउँपालिका निर्माण गर्न हाम्रो उम्मेद्वारी’

    दरबाङ । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितक...

  • थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय २१जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख...

  • रघुगंगाको झिँमा कांग्रेसको चुनावी सभा

    म्याग्दी । नेपाली कांग्रेसबाट रघुगंगा गाउँपालिका–५ झिंमा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र (क)का सभापती ओम छन्त्यालले समृद्ध रघुगंगा निर्माणको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गर्नुभयो । उहाँले भाषण गर्ने तर काम नगर्ने भन्दा पनि काम गरेर द...

  • यसकारण फेरि दोहोरिन चाहन्छन् गाउँपालिका अध्यक्षमा श्रीप्रसाद रोका मगर

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले फेरि श्रीप्रसाद रोका मगरलाई उम्मेद्धार बनाएको छ । निवर्तमान अध्यक्ष युवा नेता रोका मगर आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी मैदानमा होमिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेद्धार बेगप्रसाद गर्बुजा र माओवादीका ...

  • बरंजामा जिप दुर्घटना , ७ जना घाईते

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा बोलेरो जिप दुर्घटना भएको छ । मंगलबार अपरान्ह ४ बजेकाे समयमा ध १ ज ६०४ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार सात जना घाईते भएका छन । जिप पाखाघर नेरको घुम्ती बाट करिव ३० मिटर तल पुगेर वाँसको घारीमा अड्किएको थियो । घाईतेहुनेहरुमा मंगला ३ निवासी प्रेम प्रसाद छन्त्य...

  • गठबन्धनका उम्मेद्वारको रत्नैचौरमा आमसभा, बस्ती–बस्तीमा घरदैलो (तस्बिरहरु)

    बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभामा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेले लामागरा, सारेमारे, उपल्लाचौ...