• रघुगंगाको झिँमा कांग्रेसको चुनावी सभा

    म्याग्दी । नेपाली कांग्रेसबाट रघुगंगा गाउँपालिका–५ झिंमा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र (क)का सभापती ओम छन्त्यालले समृद्ध रघुगंगा निर्माणको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गर्नुभयो । उहाँले भाषण गर्ने तर काम नगर्ने भन्दा पनि काम गरेर द...

  • यसकारण फेरि दोहोरिन चाहन्छन् गाउँपालिका अध्यक्षमा श्रीप्रसाद रोका मगर

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले फेरि श्रीप्रसाद रोका मगरलाई उम्मेद्धार बनाएको छ । निवर्तमान अध्यक्ष युवा नेता रोका मगर आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी मैदानमा होमिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेद्धार बेगप्रसाद गर्बुजा र माओवादीका ...

  • बरंजामा जिप दुर्घटना , ७ जना घाईते

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा बोलेरो जिप दुर्घटना भएको छ । मंगलबार अपरान्ह ४ बजेकाे समयमा ध १ ज ६०४ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार सात जना घाईते भएका छन । जिप पाखाघर नेरको घुम्ती बाट करिव ३० मिटर तल पुगेर वाँसको घारीमा अड्किएको थियो । घाईतेहुनेहरुमा मंगला ३ निवासी प्रेम प्रसाद छन्त्य...

  • गठबन्धनका उम्मेद्वारको रत्नैचौरमा आमसभा, बस्ती–बस्तीमा घरदैलो (तस्बिरहरु)

    बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभामा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेले लामागरा, सारेमारे, उपल्लाचौ...

  • थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११...

  • बिममा कांग्रेसको चुनावी सभा (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिममा नेपाली कांग्रेस मालिका गाउँपालिकाले चुनावी प्रचार कार्यक्रम गरेको छ । सोमबार बिममा एक कार्यक्रमका विच कांग्रेसले चुनावी प्रचार कार्यक्रम गरेको हो । सभालाई कांग्रेस म्याग्दीका सचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रकालले कांग्रेसका उम्मेद...

  • थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ५५जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या...

  • छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उम्मेद्वारको चुनाव प्रचार

    बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । छाप र भिरमुनीमा कोणसभा र डाडाखेतमा चुनावी सभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीको ज्योती लामिछाने पौडेलक...

  • थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय २२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...

  • जलजलामा गठबन्धनका उम्मेद्वारको प्रतिवद्धता : डाक्टर पढाउने देखि कृषि उपजको बजार सुनिश्चित गर्ने सम्म

    बेनी।  आगमी ३० बैशाखमा हुने निर्वाचनको लागि पर्वतको जलजला गाउँपालिकामा कांग्रेस र माओवादीको  संयुक्त गठबन्धनका उम्मेद्धारले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शनिबार वारीबेनी स्थित गठबन्धनको सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसबाट अध्यक्षका उम्मेद्धार राजुप्रसाद आचार्य र माओवादीका उपाध्यक्ष उम्मेद्धार दि...