• नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्षमा पुन

    धनिलाल गर्बुजा गलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दास्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअ...

  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी

    बेनी । म्याग्दीको धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा रहको क्षेत्र विकास कोषको शनिबार सम्पन्न ७ औं विशेष अधिवेशन तथा १६ औं कार्यकारी सभाले कोषको अध्यक्षमा सर्वसम्मत रुपमा रेग्मीलाई चयन गरेको हो । रेग्मी यस अघि कोषको सदस...

  • थप ९४४ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९७ जना निक...

  • माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई कोरोना संक्रमण

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेक...

  • थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

    काठमाडौँ । नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको एस जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो । २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भ...

  • एमाले म्याग्दीको अध्यक्षमा केसी र सुवेदी तथा सचिवमा थापा मगर सहित तीन जनाको दावी

    बेनी । नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन शुक्रबारदेखि बेनीमा सुरु हुँदैछ । जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको बिषयले चर्चा पाएको छ । विहिबार साँझ सम्म कसैले पनि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् । औपचारिक रुपमा घोषणा  नगरेपनि आकांक्षी आआफ्नो दावीसहित माथिल्लो तहका नेताहरू तथा समकक्षीसमक्ष सं...

  • थप ५४० जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७१ जना...

  • म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम (तस्बिरहरु)

    बेनी । म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ म्याग्दीको संयोजनमा बुधबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले साम...

  • मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ ।सोमबार राति सम्पन्न गाउँसभाले चालु बर्षको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ । उपाध्यक्ष खरमाया विटालुले प्रस्तुत गर्नुभएको चालु बर्षको संशाेधित सात करोड ९६ लाख ८५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो । साझेदारी कोष (म्याचिङ ...

  • थप ३९३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय २९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३...