• मगर मुक्ति मोर्चा नेपालको अध्यक्षमा निरू थापा मगर

    म्याग्दी । निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यिय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारिहरूमा उपाध्यक्ष सुदर्शन थापामगर महासचिव इन्द्र घर्तीमगर सचिव दुर्गा थापामगर कोषाध्यक्ष भिम प्रकाश पुन मगर चयन भएका छन् । निर्बाचित नयाँ कार्यसमितिलाई ...

  • थप २७० जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय २ जना नि...

  • थप ३०८ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९८ जना निको...

  • तस्बिरमा मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन (फोटो फिचर)

    बेनी । नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखी बेनीमा सुरु भएको छ । सो सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्नुभएको थियो । तस्बिर : म्याग्दी न्युज डट्कम ...

  • विप्लव भन्छन् –प्रचण्ड अध्यक्ष रहेसम्म माओवादी केन्द्रसंग एकता सम्भव छैन्

    म्याग्दी । नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले प्रचण्ड अध्यक्ष रहेसम्म नेकपा (माओवादी केन्द्र )संग एकता सम्भव नरेहेको बताउनुभएको छ । । मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधबार बेनीमा उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्र पार्टी संग तत्काल एकता सम्भव नभएको ...

  • थप ३३२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना नि...

  • मगर मुक्ती मोर्चा नेपालको ¥याली ,महासचिव विप्लवले सम्बोधन गर्दै (फोटो फिचर )

    बेनी । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन हुनुपुर्व ¥याली निकालिएको छ । सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लबले गर्नुहुने भएको छ। सम्मेलनमा देशका करिब ४२ जिल्लाका १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी भएका छन्। ...

  • म्याग्दीमा बलात्कार आरोपमा एक जना पक्राउ

    बेनी । म्याग्दीमा प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ स्थित मिठौलाका २८ बर्षिय लक्ष्मण किसानलाई २६ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । मंसिर ६ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको जाहेरीको आधारमा किसानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार...

  • थप ३५१ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ७४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७३ जना न...

  • गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवमा रक्तदान

    म्याग्दी । गरिमा विकास बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा मंगलबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गदैं वित्तिय कारोबारसँगै बैंकले सामाजिक उत्तरदायित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका स...