• थप २९६ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ७२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ६९ जना नि...

  • कांग्रेस म्याग्दीको मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक

    म्याग्दी। काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको कार्यसमितिकाे पदाधिकारीकाे प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका...

  • कांग्रेस म्याग्दीको मतगणना सुरु (फोटो फिचर )

    बेनी । नेपाली कांग्रेस म्याग्दीको सर्वसम्मत नभएका पदमा भएको मतदानको मतगणना सुरु भएको छ ।सातौं जिल्ला अधिवेशनमा सर्वसम्मत सहमति नभएका पदमा विहिबार मतदान भएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार बिहानदेखि सुरु भएको हो । महाधिवेशन प्रतिनिधिको मतदानबाट मतगणना सुरु गरिएको थियो । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसे...

  • कार्यालय ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

    बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय ब्यवस्थापनमा भएको अबरोध र पत्रकारहरुलाई दिइएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गामा कार्यालय ब्यवस्थापनका लागि सहजिकरण गरिदिन अनुरोध सहित पत्राचार गरिएको बिषयमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै शाखाका अध्यक्ष प्रकाश पौ...

  • सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटो फिचर )

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा खमबहादुर गर्बुजा ‘खम्बिर’ सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाउन लागिएको निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले जानकारी दिनुभयो । सहमतिका लागि बिहिबार बिहान ८...

  • थप २९९ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ५१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६० जना न...

  • तस्बिरमा कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन बुधबारदेखि बेनीमा सुरु भएको छ । काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरर्गत भएको ७ औँ जिल्ला अधिवेशनबाट सभापतिमा खमबहादुर गर्वुजा ‘खम्बिर’ सर्वसम्मत चयन हुनुभएको छ । सभापतिमा सर्वसम्मत भएपनि उपसभापति, सचिव र सहसचिव र महाधिवेशन प्रतिनिधि पदमा सर्वसम्मत...

  • कांग्रेस म्याग्दीलाई थप मजबुत र शसक्त बनाउने छु : सभापति गर्बुजा (भिडिओ सहित)

    बेनी । बुधबार देखि सुरु भएको नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा पुनः खमबहादुर गर्बुजा ‘खम्बिर’ सर्वसम्मत चयन हुनुभएको छ । सर्वसम्मत सभापतिमा चयन भएपछि निवर्तमान सभापति समेत रहनुभएका गर्बुजाले धन्यवाद व्यक्त गर्दै सबैको सहकार्यमा पार्टीलाई थप मजबुत र शसक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ...

  • काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा गर्वुजा निर्विरोध चयन

    म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा ‘खम्बिर’ निर्विरोध निर्वाचित हुनुभएको छ । बुधवारदेखि बेनीमा सुरु भएको ७ औँ जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पुनः सभापतिमा निर्विरोध हुनुभएका गर्वुजा वर्तमान जिल्ल...

  • नगरपालिकालाई महासंघको पत्राचार

    बेनी । जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले मङ्गलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई पत्र बुझाएको हो । नगरपालिकाले पत्रकार महासंघको कार्यालय सञ्चालन गर्नका...