• स्वर्ण बर्षमा म्याग्दी उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामाग्री वितरण

    बेनी । स्वर्ण बर्ष पुगेको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।म्याग्दी उद्योग वाणिज्य संघले ५० बर्ष पुगेको स्वर्ण बर्षको अवसरमा आइतबार एक कार्यक्रमका विच जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउने स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, बालगृ...

  • देशभर थप २५६८ जनामा कोरोना संक्रमण, २०२० संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २ आरटी पिसिआर र ४ हजार २ सय ३४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ५ सय ६८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९७ हजार ३ सय ७० जनामा...

  • एनआरएन नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका पुर्जा निर्वाचित

    म्याग्दी । गैरआवासीय नेपाली संघ (एनआरएन) नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका मिम पुर्जा भारी मत सहित निर्वाचित हुनुभएको छ ।पुर्जा यसअघि एनआरएन नेदरल्यान्डको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।शनिबार सम्पन्न निर्वाचनमा २४२ मत ल्याएर पुर्जा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिदुन्दी रामचन्द्र क्षेत्री ‘पदम’ले १८९ मत प्र...

  • मेलम्चीमा बाढीले पुलसहित १२ घर बगायो

    सिन्धुपाल्चोक । अविरल वर्षातका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर...

  • देशभर थप ३१०६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ आरटी पिसिआर र ४ हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार १ सय ६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९५ हजार ३ सय ८९ जनामा ...

  • देशभर थप ३,६११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ आरटी पिसिआर र ४ हजार ८ सय ७८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ६ सय ११ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९३ हजार १ सय ९ जनामा...

  • बेनी आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमदेखि बेनी आउने क्रममा दरबाङ –धारापानी सडक खण्ड अन्तर्गत सोही वडाको बारिका सडकमा बोलेरो जीप दुर्घटना भएको छ । ताकमदेखि बेनी आउने क्रममा विहान १० बजेको समयमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार धवलागिरी गाउँपालिका–७,का २७ बर्षिय विकास सुनारको म...

  • देशभर थप ३८४० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ आरटी पिसिआर र ४ हजार ९ सय २२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ८ सय ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८८ हजार ३ सय ७ जनाम...

  • एकैदिनमा थपिए ३ हजार ८९९ जना कोरोना संक्रमित , २० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ आरटी पिसिआर र ४ हजार ८ सय ६३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ८ सय ९९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८५ हजार ६ सय ७३ जना...

  • पहिरोले रघुघाट बस्ती उच्च जोखिममा

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित रघुघाट बस्ती पहिरोको उच्च जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट पहिरो खस्दा यहाँ रहेका २६ घरपरिवार जोखिममा परेका हुन । भिरालो पाखो लस्किएर वस्तीमाथि आइपुगेको छ । पहिरोको कारण स्थानीयवासीहरु रातमा निदाउन पाएका छैनन् । कतिबेला पहिरो खस्छ र वस्ती नै पुर्ने हो भन्...