बेनी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५,पछै रावण पार्कमा रावणको मुर्ती बाहेकको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन तथा न...
Gangaki
-
-
स्थापना दिवसको अवसरमा म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता
बेनी ।नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको पूर्वसन्ध्याको अवसर पारेर बिहीबार म्याग्दीको बेनीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धौलागिरि क्षेत्रको सञ्चार कर्ममा क्रियाशील म्याग्दी र बागलुङका पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको हो ।म्याग्दी सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा रहेको फुटसलस्थल...
-
खैरो हिरोईन सहित भारतीय नागरिक पक्राउ
बेनी। लागुऔषध खैरो हिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रबाट बुधबार लागु औषध खैरो हिरोईन सहित भारतको बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर थाना स्थायी घर भई हाल कालीपुलमा बस्ने २६ वर्षीय अजितकुमार पासवान पाँच दशमलब छ ग्राम खैरोहिरोइन सहित पक्राउ गरिएको ...
-
जापानमा जीवन रक्षाका लागी बोनम्यारो रोगबाट पीडित म्याग्दीका बुढाथोकीको अपिल
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का चोकबहादुर बुढाथोकी मगर केही वर्ष अघि मात्र अध्ययनको सिलसिलामा जापान पुग्नुभएको थियो । जापान पुगेको लामो समय बित्न नपाउँदै चोकबहादुरको स्वास्थ्यमा समस्या देखिन थाल्यो । जापान स्थित एक अस्पतालमा जचाउन जाँदा अस्पतालले शरीरमा रगत उत्पादन नहुने रोग एप्लास्टिक एनिमिया (बोनम्यारो) भएक...
-
बेनीमा निःशुल्क मुटुरोग शिविर हुँदै
बेनी ।म्याग्दीमा २ दिने निःशुल्क मुटुरोग विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति र ६ वटै स्थानीय तहको आयोजनामा सहिद गंगालाल हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा चैत्र १९ र २० गते हुने भएको हो ।शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा ...
-
दुर्गम गाउँ मल्कबाङमा निशुल्क दन्त शिविर संचालन ( तस्बिरहरु )
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–६,दरबाङमा सञ्चालित दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रा.लि.को आयोजनामा संचालित शिविरमा ३१ जनाले सेवा लिएका छन् । पोलिक्लिनिकका सञ्चालक अभिषेक जिसीका अनुसार , शनिबार सञ्चालित शिविरमा ३१ जना मध्ये १९ जनाको दा...
-
म्याग्दी फोटोग्राफर संघको अध्यक्षमा रिजाल
बेनी । म्याग्दी फोटोग्राफर संघ गठन भएको छ । शनिबार जिल्लाकाे बेनी नगरपालिका-४,स्थित सिंगा तातोपानीमा आयोजित भेलाबाट भोजबहादुर रिजालको अध्यक्षतामा तर्दथ समिति गठन भएको हो । फोटोग्राफरहरुको हक, हित तथा व्यवसायिक फोटोग्राफीको विकासका लागि गठित समितिको उपाध्यक्षमा गौरीशंकर चौधरी, सचिव किरण कार्की,कोषाध्यक्ष कृष्णराज पौड...
-
गाउँपालिकाद्धारा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान
बेनी ।पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा गाउँपालिकाद्धारा आयोजित सम्मान कार्यक्रममा नगद सहित विवाहित जोडीहरुलाई सम्मान गरिएको हो ।अन्तरजातीय विवाहले समाजमा छुवाछुत र भेदभावको अ...
-
मुस्ताङका पत्रकार थकाली सम्मानीत
जोमसोम। मुस्ताङका क्रियाशील सुन्दरकुमार थकाली सम्मानीत भएका छन् । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा निश्पक्ष तथा तटस्थ भूमिकामा रही निरन्तर खोजपत्रकारिता मार्फत घरपझोङ गाउँपालिकासहित समग्र मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयले बिहि...
-
स्ववियु निर्वाचन : म्याग्दी बहुमुखी क्याम्पसमा मतदान सुरु (फोटो फिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्यागदी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लाागि मतदान सुरु भएको छ । आज देशभर त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । म्याग्दी क्याम्पसमा निर्वाचनका लागि राजनीतिक द...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 28
- Next Page »






















