• स्वास्थ्य कार्यालयको बार्षिक प्रगति सार्वजनिक ,करिब चार सय जनालाई सुत्केरी पोषण खर्च वितरण

    बेनी । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९÷८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आईतबार कार्यालयको हलमा गरेको स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बार्षिक प्रगति विवरण सर्वाजनिक गरेको हो कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार ,म्याग्दीका करिब चार सय जना सुत्केरीले ३५ लाख रुपैयाँ भन्दा ब...

  • म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा (तस्बिर/भिडिओ)

    बेनी। म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई विहिबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउँदै घोषणा गरिएको हो । ४५ वटा वडा, ६ वटा स्थानीय तहपछि जिल्ला खोप समन्वय समितिले बेनीमा समारोहको आयोजना गरेर पूर्ण...

  • रुममा निशूल्क दन्त शिविर

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–२, रुममा निशूल्क दन्त शिविर सम्पन्न भएको छ ।लायन्स क्लव अफ म्याग्दी दरबाङको आयोजनामा मंगलबार रुमको राष्ट्रिय माविमा शिविर सम्पन्न भएको हो । शिविरमा २७० जनाको दन्त परिक्षण र ३० जनाको दाँत उखेलेको क्लवका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो । निशूल्क औषधी, ब्रस वितरण गर्नुका साथ दाँत ...

  • विविध कार्यक्रम सहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल म्याग्दीले मनायो स्थापना दिवस

    बेनी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल,जिल्ला समिति म्याग्दीको आयोजनामा आइतबार स्थापना दिवसमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण, नसर्ने रोग सम्बन्धि स्क्रिनिङ र विद्यार्थीलाई मानसिक स्वास्थ्य सम...

  • धवलागिरी गाउँपालिकामा दिर्घरोगीको घरघरमा अध्यक्ष (तस्बिरहरु)

    म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घरघरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । दिर्घरोगीहरुको अवस्था पहिचान र उनिहरुको औषधी उपचारमा सघाउने उद्देश्यले आइतबारदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिका दिर्घरोगीहरुलाई घरदैलोमै औषधी उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध...

  • के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर ः डेढ सय बढी लाभान्वित

    दरबाङ । पश्चिम म्याग्दीको प्रमुख व्यापारीक स्थल एवम् मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय ५० जना भन्दा बढी विद्यार्थी र अभिभावकहरुले दाँतको उप...

  • मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा  पचास लाख रुपैयाँ  बिनियोजन भएको भवनको संरचना तयार पार्न...

  • २२ वर्षीया रोका मगरको उपचार रोकियो, आर्थिक सहयोग गर्न अपिल

    पोखरा । आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको मालिका  गाउँपालिका- ३,पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्न पुग्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो ।२६ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो । र...

  • धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका सात वटै वडाका खोप लगाउने उमेर समूहका बालबा...

  • म्याग्दीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया

    बेनी । स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रम...