• बेनी अस्पतालको सामाजिक परीक्षण : अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड

    म्याग्दी । बेनी अस्पताल म्याग्दीको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मङ्गलवार अस्पतालमा आयोजित बेनी अस्पतालको आर्थिक वर्ष २०७९÷०८० को सामाजिक परीक्षण प्रस्तुतीकरण कार्यक्रममा बोल्ने सरोकारवालाले अस्पतालको सेवाप्रवाह थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । बेनी अस्पतालको आयोजना र मि...

  • मंगलामा निःशुल्क बृहत् स्वास्थ्य शिविर (तस्बिर र भिडिओ सहित)

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा सोमबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक सहयोग र मंगला गाउँपालिकाको आयोजनामा बावियाचौर स्थित मंगला माविमा आयोजित एक दिने स्वास्थ्य शिविरमा १७ सयभन्दा बढी बिरामीको जाँच गरिएको छ। शिविरको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस...

  • मंगलाको बाबियाचौरमा एम्बुलेन्स खरिद गर्न महायज्ञ संचालन हुँदै

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२, बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएक...

  • चिमखोला र कुइनेमंगलेलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र ८ कुइने मंगलेलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई मंगलबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । बुधबार दग्नामलाई पूर्णखोप दिगोप...

  • धवलागिरीका अपाङ्गलाई घुम्ती शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले ...

  • मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

    बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–३ ,मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोप...

  • गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहले बेनी नगरपालिका र बेनी अस्पतालको सहयोगमा शनिवार आयोजना गरेको स्त्रीरोग सम्वन्धी शिविरमा ८७ जनाले सेवा लिएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धा तथा गलेश्वर बजारका स्थानीयले ...

  • लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क ९सुगर,प्रेसर र दाँत० चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घा...

  • म्याग्दीमा बढ्दै क्षयरोगी,पहिचान गर्न चुनौती

    बेनी ।हिमाली जिल्ला म्याग्दीमा क्षयरोगका बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय ,म्याग्दीका अनुसार चालू आर्थिक वर्षको हालसम्म मात्रै २४ जना क्षयरोगका बिरामी पहिचान भएका छन् । चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क...

  • लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान, १८ पिन्ट रगत संकलन

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ ।सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घ...