कपिलवस्तु । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्यो।गत असोज १८ गतेबाट सुरू भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन। कृष्णनगर नगरपालिका–९ बाट सुरू भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पताल...
स्वास्थ्य
-
-
कारागारमा कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते
विराटनगर । विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते ...
-
गुडिरहेकै गाडीको सिटमा बिते लालबहादुर, सँगै बसेका कसैले पत्तै पाएनन्
दाङ । सल्यान एक यात्रुको यात्राकै क्रममा गाडीभित्र मृत्यु भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो। राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा ...
-
घाइते भएपछि रोय विश्वकपबाट बाहिरिए
एजेन्सी । खुट्टामा चोट लागेपछि इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयले टी–२० विश्वकपका थप खेलहरू खेल्न नसक्ने भएका छन् । उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ । सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए । फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो । प...
-
अस्पतालमा आगो लाग्दा ४ शिशुको मृत्यु
एजेन्सी । मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा ४ नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु)मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति...
-
घरबाट सामान किन्न गएकी ७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
सुर्खेत । सुर्खेतमा एक बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका— १ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहे...
-
बालबालिकाका लागि एक करोड खोप खरिद गरिने
काठमाडौँ। बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गोरखापत्रसँग कुरा गर्दै एक करोड खो...
-
थप ३९० जनामा कोरोना संक्रमण, ५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भए...
-
बलात्कार आरोपमा कार्गो एशोसिएसनका अध्यक्ष पक्राउ
काठमाडौँ । किशोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन्। १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो। महानगरीय प्रहरी वृत्त मालिगाउँले अधिकारी...
-
चीनद्धारा नेपाली सेनालाई ३ लाख डोज खोप प्रदान
काठमाडौँ । चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्...






















