• पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छः अनुसन्धान

    एजेन्सी । वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताउनुभएको छ । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताउनुभएको छ । बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र...

  • डुंगा दुर्घटना:बेपत्ता बालक भेटिएनन्, मृतकको भारतमै अन्त्येष्टि

    बैतडी । महाकाली नदीमा डुंगा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ।बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुंगा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन्। सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी...

  • कोरोना उपचारका नाममा व्यापक अनियमितता

    काठमाडौँ । कोरोना उपचारको नाममा निजी स्वास्थ्य संस्थाले फर्जी उपचार खर्च माग गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले बताउनुभयो। बिहीबार स्वास्थ्य पत्रकारहरूसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। केहीले उपचार सेवाभन्दा बढी खर्च असुल्ने गरी नक्कली बिल बनाइ मन्त्रालयमा पेश गरेको पाइएकाले समयमै भुक्त...

  • थप ५९१ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ८ सय ४८ र एन्टिजेन विधिबाट २ हजार ५ सय ७ जनामा भएको परीक्षणमा जम्मा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको म...

  • शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना हुनुभएको हो। ‘दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव ...

  • सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्सालको निधन

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । उहाँको आज बिहान करिब तीन बजे मृत्यु भएको हो। उहाँकी भतिजी अमृता लम्सालका अनुसार ८४ वर्षीय लम्सालको पछिल्लो तीन दिनदेखि चावहिलस्थित मेडिकियर अस्पतालको आइसियुमा उपचाररत हुनुहुन्थ्यो।पछिल्लो समय लम्साललाई मुटुसम्बन्धी रोग, युरिन इन्फेक्सनलगायत...

  • महाकालीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु, एक बेपत्ता

    बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधब...

  • थप ६७२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो...

  • ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

    सिरहा । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको ढिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि...

  • सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ : स्वास्थ्य मन्त्री

    मोरङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले संघीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबभन्दा ठूलो स्वास्थ्य केन्द्रको रूपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर...