काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजा...
स्वास्थ्य
-
-
आमालाई बचाउने क्रममा छोराको मृत्यु
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो । चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रय...
-
गण्डकीमा ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोनाविरुद्धको खोप उपलब्ध
पोखरा । गण्डकी प्रदेशमा हालसम्म ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोना बिरुद्धको खोप उपलब्ध गराइएको छ । प्रदेश सरकारले हालसम्म दोश्रो डोजको रूपमा उक्त संख्यामा खोप उपलब्ध गराएको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । हालसम्म कोभिडविरुद्धको पहिलो खोप ६ लाख ८५ हजार ५ सय ८० जनालाई उपलब्ध गराइएको उहा...
-
मोरङमा कुष्ठरोगी बढ्दै
मोरङ । जिल्लामा पछिल्लो समय कुष्ठरोगीको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले जनाएको छ । स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ रोग अधिकृत मुलुकचन्द राजवंशीका अनुसार जिल्लास्थित १४ स्थानीय तहमा गत आर्थिक वर्षमा १ सय १६ कुष्ठ रोगका नयाँ बिरामी थपिएका छन् । योसँगै जिल्लामा कुष्ठरोगीको संख्या १ सय ३१ प...
-
वायु प्रदूषणजन्य समस्याका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ
जेनेभा। वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधवार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ । सङ्गठनले वायु प्रदूषणको ज...
-
डायलाइसिस मेसिन थप्ने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न सरकारलाई निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मिर्गौला पीडितको समस्यालाई गम्भीरताका साथ लिँदै डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गरी सहज रुपमा सेवा दिन...
-
साहित्यकार तथा समाजसेवी केशवमणिको निधन
काठमाडौँ । साहित्यकार, लेखक तथा समाजसेवी केशवमणि आचार्य दीक्षितको ८८ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय स्वास–प्रश्वासमा देखिएको समस्यापछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो। नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा दह्रो कलम चलाउँदै आएका केशवमणिको सोमबार निधन भएको छोरा तारकमणि दीक्षितले जानकारी दिनुभ...
-
सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो
काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपा...
-
बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा
रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा सुवेदीमाथि पंगेनीले आक्रमण गरेका थिए । सोही दिन साँझ प्रहरीले ...
-
मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न स्वास्थ्य समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा छलफलपछि समितिकी सभापति जयपूरी घर्तीले मिर्गौला पीडित उपचारका क्रममा थप पीडित हुने गरेको भन्दै डायलिसिस सेवालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिनुभएक...





















