• थप १३३० जनामा कोरोना संक्रमण, ५ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...

  • धरानमा भौतिक उपस्थितिमा पठनपाठन गरेको भेटिएमा कारबाही गरिने

    धरान । धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको हो । धरान उपमहानगरपाल...

  • आगलागीबाट घाइते भएकी गुरूङको पाँच दिनपछि हेलिकप्टरमार्फत् उद्धार

    काठमाडौँ । आगलागीमा परेर घाइते भएकी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी गर्बी गुरूङको उद्धार गरिएको छ। गत असोज १ गते बाख्राको खोरमा आगलागी हुँदा उनी पनि जलेर घाइते भएकी थिइन्। आगलागीले बाख्राका खोरसँगै उनको घरमा पनि क्षति पुर्‍याएको थियो। सुतिरहेकी गुरूङ आगलागीमा परेकी थिइन्। उनका १३ वटा बाख्र पनि...

  • भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना

    एजेन्सी । तालिमको क्रममा रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको चर्चित पर्यटन स्थल जम्मू क्षेत्रमा रहेको उधमपुर जिल्लाको पटनी टपको माथिल्लो इलाकामा उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाधयहरुले जनाएको छ । सेनाको चीता हेलिकोप्टर मंगलबार दुर्घटनाग्रस्त हुँदा पाइलट र को–पाइलट गम्भीर ...

  • बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

    बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र...

  • थप १,०९५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय १७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा २ हजार ९ सय...

  • महामारी नियन्त्रणका लागि विश्व बैङ्कको थप सहयोग आवश्यक छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैङ्कबाट नेपाललाई थप सहयोगको आवश्यकता औँल्याउनुभएको छ । सोमबार मन्त्रालयमा विश्व बैङ्कको प्रतिनिधि मण्डलसँगको भेटमा बैङ्कले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताउनुभएको हो । मन्त्री शर्माले वर्त...

  • रूसको एक विश्वविद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु

    एजेन्सी । रूसको एक विश्वविद्यालयमा सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्य...

  • स्थानीयद्धारा बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीमाथि हातपात

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्। गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। पहिरो ग...

  • यसरी बनेको थियो सामूहिक हत्याको योजना

    काठमाडौं । संखुवासभाको ‘मादीमा भएको सामूहिक हत्याकाण्ड’ योजनाबद्ध रुपमा भएको रहस्य खुलेको छ । कुनै आवेगमा मात्र नभई सामूहिक रुपमा मिलेर परिवारकै हत्या गर्ने योजना बनेको मुख्य योजनाकार पक्राउ परेपछि थाहा भएको छ । संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्ध र...