• थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि ,१४ को मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १८४५ जना निको भएका छन्। मन्...

  • म्यान्मारमा सैन्य सरकारविरुद्ध युद्ध घोषणा

    एजेन्सी । म्यान्मारको छाया सरकारले देशका सैनिक शासकविरुद्ध युद्ध घोषणा गरेको । १ फेब्रुअरीमा सेनाले कु गर्दै शासनसत्ता आफ्नो हातमा लिएको थियो । सेनाले अपदस्थ गर्नुअघिका निर्वाचित सांसद्हरुले मिलेर गठन गरेको राष्ट्रिय सहमतिको सरकार (छाया सरकार) का कार्यकारी राष्ट्रपति दुवा लसी लाले फेसबुकमा भिडियो शेयर गर्दै मंगलबार ‘जन...

  • संखुवासभा हत्या प्रकरण : शवको मुचुल्का भोलि मात्रै

    काठमाडौं । संखुवासभामा हत्या प्रकरणमा मुचुल्का उठाउने प्रकृया भोलि बिहानबाट मात्रै सुरू हुने भएको छ। मादी नगरपालिका वडा नम्बर १ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार...

  • थप १८९७ जनामा कोरोना संक्रमण, २० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ८८ जना र ४ हजार ३ सय ७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...

  • सङ्खुवासभा घटना : एकै परिवारका ७ मध्ये ६ जना मृत फेला

    खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी का...

  • थपिए १०८९ कोरोना संक्रमित, १५३४ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८ सय १ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर विधिबाट ...

  • वासिङटन डिसीमा गोली चल्दा ३ जनाको मृत्यु, ३ घाइते

    एजेन्सी । वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः ३० (ग्रीनविच समय ११:३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञ...

  • दाङमा माछाले टोक्दा एक जनाको मृत्यु !

    दाङ । शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा बेहोस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै बेहोस भएका थिए। ‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर...

  • थपिए २००४ कोरोना संक्रमित, १८४६ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय ५८ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षण गर्दा ३ सय ८५ गरी २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर व...

  • नाइजेरियामा बन्धुकधारीद्वारा ७३ विद्यार्थी अपहरित

    काठमाडौँ । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद ...