तनहुँ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रह...
स्वास्थ्य
-
-
दुई परिवारबीच झडप हुँदा एक महिलाको मृत्यु
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका १ डुमरीमा दुई परिवार बीचको झडपमा एक महिलाको मृत्यु भएको छ । झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो । स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढा...
-
१४ वर्षीया छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ
लमजुङ । एक १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा फरार लमजुङका एक शिक्षक पक्राउ परेका छन्। सोमबार बेशीसहरबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि बालिकालाई जबरजस्ती करणी गरेकै आरोपमा सोहि गाउका अर्जुन...
-
नेपाली सेनाद्वारा राउटे समुदायलाई निशुल्क स्वास्थ्य सेवा
सल्यान । सुर्खेत जिल्ला सिमानामा पर्ने सल्यानको कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गरिरहेका राउटे परिवारको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ। नेपाली सेनाको सल्यान जिल्लामा तैनाथ सबुज गण, नं १९ फिए गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयूक्त आयोजनामा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ। काल...
-
पहिरोमा पुरिएर एकजनाको मृत्यु, तीन घाइते
अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर प...
-
वीरगन्जमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु
वीरगन्ज । वीरगन्ज वडा नम्बर १८ सिर्सियामा पर्ने सिर्सिया बहुअरी चोकमा मंगलवार भारतीय नम्बरको ग्यास बोक्ने ट्यांकर (बुलेट)बाट ठक्कर लागि एकजना ३० वर्षीय युवकको जान गएको छ। घट्नामा पर्साको बहदुरमाई नगरपालिकाको पिपरा टोल घर भएका लालबाबु साहको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट पश्च...
-
‘एयर भल्भ’ नबनाउँदा मेलम्ची सुरुङमा पनि सुरक्षा खतरा,हेडवर्क्स र सुरुङको सुरक्षामाथि महालेखाको प्रश्न
काठमाडौं । मेलम्चीमा भीषण बाढी मेलम्ची खानेपानी आयोजनाको सुरुङ अहिले बन्द छ । सुरुङ सुपरीवेक्षणका लागि पानी भर्न बन्द गरिएको दिन गत असार १ गते आएको बाढीले हेडवर्क्स पुरेपछि आयोजनाको भविष्य अनिश्चित छ । यही बेला महालेखा परीक्षकको कार्यालयले आफ्नो वाषिर्क प्रतिवेदनमा सुरुङको सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ । मह...
-
डा. केसीका माग कार्यान्वयनका लागि समिति गठन
काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका ...
-
हालसम्म अफगानिस्तानबाट ८२८ जना नेपाली फर्किए
काठमाडौँ । अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए । मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भ...
-
घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु
लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीका कारण यही हो भन...






















