काठमाडौँ । प्युठानमा एक पुरुषको हत्या भएको छ। प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे एक पुरुष मृत फेला परेका थिए। त्यस्तै, अर्का पुरुष भने अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो। मृतक सोही वडाको कोट भन्ने ठाउँका अन्दाजी ३४ व...
स्वास्थ्य
-
-
बाटो खन्ने क्रममा पहिरोमा पुरिएर जेसिबीका चालकको मृत्यु
हुम्ला ।अदानचुली गाउँपालिका-५ काखेस्थित जेसिबीले बाटो खन्ने क्रममा सोमबार साँझ पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरी उपच...
-
रेम्डेसिभिरको उत्पादन अब नेपालमै हुने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधि विभागले नेपाली औषधि उद्योग‘नेसनल हेल्थकेयर’लाई उत्पादन अनुमति दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वैशाख ३१ गते उत्पाद र गत आइतबार बजार इजाजत समेत पाएको जनाएको छ । नेसनल हेल्थकेयरद्वारा उत्पादिन ...
-
पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु
पर्सा । पर्सामा चट्याङ लागेर आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको हो । सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको आज बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको हो । यादव ...
-
पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण , ४२ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ आरटी पिसिआर र ४ हजार ९ सय ९२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ४४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३५ हजार १ सय ८८ जनामा र एन...
-
भिरबाट लडेर बेपत्ता भएको दश दिनपछि धामीको शव फेला
धनगढी । बझाङमा भिरबाट लडेर बेपत्ता भएको दश दिनपछि एक पुरूषको शव फेला परेको छ। गत असार ३ गते लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिका–३ रकैलका मानबहादुर बोहराको शव शनिबार साँझ सोही ठाउँका स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ। जेठाबुवाको मलामी गएर फर्किंदै गर्दा उनी धौलावन भिरबाट लडेर बेपत्ता भएका थिए। घटनापछि नेपाल ...
-
सल्लेरी क्षेत्रमा महिनौंदेखि फोहोर नउठ्दा सङ्क्रमणको त्रास
सोलुखुम्बु । सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थित रुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ । बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँ...
-
प्रहरीले खाली गरायो ‘हाम्रो टिम नेपाल’ले नि:शुल्क खाना पकाउने खुवाउने ठाउँ
काठमाडौं । काठमाडौंं महानगरपालिकाले हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको छ । अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक पटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो । सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा ...
-
हेटौँडा अस्पतालमा निःशुल्क डायलाइसिस सेवा शुरु
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गौला रोगका बिरामीका लागि डायलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौंडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डायलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई निःशुल्क उपलब्ध गराएक...
-
जंगली हात्तीको आक्रमणबाट झापामा एक घाइते
झापा । भारतबाट आएको जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका–३ की एक महिला घाइते भएकी छन् । घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । खुट्टा र टाउकोमा चोट लागेकी मेचेको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको डिभिजन ...





















