सप्तरी । सप्तरीमा जाडो छल्न आगो तापिरहेकी एकजना वृद्धाको जलेर मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडानम्बर २ हर्दिया निवासी ७५ वर्षीया कमलीदेवी पासवानको घुरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति आफ्नै घरमा आगो तापिरहेकी पासवानले लगाएको सारीमा आगो सल्किँदा उनको शरीरमा आगो लागेको थियो । आगो...
स्वास्थ्य
-
-
नख्खु कारागारका २६० कैदीबन्दी मानसिक रोगी
काठमाडौं । नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताए । उनले भने, “हामीले यी समस्या...
-
घरबाटै बेपत्ता दुई वर्षीय बालक भारतबाट ७२ घन्टापछि उद्धार
लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घन्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खलिरहेका बेला गत मंगलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थियो । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खो...
-
किशोरी जङ्गलमा मृत फेला
बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिह...
-
पार्टीप्यालेसको छतबाट खसेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए । उनका अनुसार आज बिहान ६ः१...
-
थप १७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय २७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६७ हजार २ स...
-
डोटीमा सेनिटरी प्याड उत्पादन शुरु
डोटी । महिनावारी भएका बेलामा प्रहयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो । मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । ज...
-
आन्दोलनकारीलाई छल्दै दौडिएको मोटरसाइकलको ठक्करबाट बालक घाइते
सुर्खेत । आन्दोलनकारीबाट बच्नका लागि दौडिएको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । माधव–प्रचण्ड समूहले गरेको आमहड्तालको क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित सत्कार होटल अगाडि मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका हुन् । बन्दको अवज्ञा गरि मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्...
-
जनकपुरमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप
जनकपुर । जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन्। बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो। सोही क्रममा...
-
आमहड्तालमा रचनात्मक काम,रामेछापमा सडक सरसफाई
रामेछाप । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालमा तोडफोड र आगजनी मात्र भएका छैनन् । कतिपय स्थानमा रचनात्मक काम पनि भएका छन् । रामेछापमा भने आमहड्ताल गर्दै सडक सफाई गरेका छन् । आन्दोलनकारीहरुले सफाई अभियान अघि बढाएका हुन् । बन्दको बेला सडकमा कुनै पनि गाडी गुड्न नदिनका लागि लाठी लिएर बस्नुको सट्टा सडक सफाई गरेर मन...




















